न्याय नपाए हेगसम्म जान सकिने: आजपा अध्यक्ष साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले गौर हत्याकाण्ड घटनाका दोषीहरुलाई कारवाही नगरे चुप लागेर नबस्ने बताएका छन् । सत्ताको आडमा पीडितलाई सरकारले न्याय नदिने षडयन्त्र भईरहेको बताउँदै उनले न्यायको माग गर्दै पीडितहरु अन्तर्राष्ट्रिय अदालत (हेग)सम्म जान सक्ने चेतावनी दिए । काठमाडौंको प्रज्ञा प्रतिष्ठान कमलादीमा सोमबारदेखी शुरु भएको आजपा केन्द्रीय कमिटी बैठकको […] The post न्याय नपाए हेगसम्म जान सकिने: आजपा अध्यक्ष साह appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

निर्वाचित संस्था जनताप्रति उत्तरदायी हुनुपर्छ : अध्यक्ष साह

आम जनता पार्टीका अध्यक्ष प्रभु साहले मुलुकमा अहिले लोकतन्त्रका नाममा पार्र्टी तन्त्रको विचित्र अभ्यास भइरहेको आरोप लगाउनुभएको छ । सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा पत्रकारसँगको भेटघाटमा उहाँले निर्वाचित संस्था जनताप्रति नभई पार्टीतर्फ उत्तरदायी हुने घटनाले यसलाई पुष्टि गरेको बताउनुभयो । सांसद एवं पूर्वमन्त्री साहले भन्नुभयो, “राज्यका संयन्त्रमा जवाफदेहिता कमजोर छ । समानुपातिक निर्वाचनको दुरुपयोग भएको छ । …

विद्यार्थीको हकअधिकारका लागि आफूहरु जस्तो सुकै कदम चाल्न सक्ने : अध्यक्ष साह

काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आम विद्यार्थी मोर्चाका अध्यक्ष विवेक साहले सरकार विद्यार्थीहरूभन्दा बढी व्यापारीहरूसँग नजिक भएको आरोप लगाएका छन् । काठमाडौंमा आज सञ्चारकर्मीसंग कुराकानी गर्दै साहले भने, ‘सरकारले विद्यार्थीको पक्षमा कम र व्यापारीहरूको पक्षमा बढी ध्यान दिएको हामी देख्न सक्छौं ।’ देशभरका विद्यार्थीहरू एसईई उत्तिर्ण गरेर उच्च शिक्षा अध्ययनका लागि राजधानी भित्रिने […] The post विद्यार्थीको हकअधिकारका लागि आफूहरु जस्तो सुकै कदम चाल्न सक्ने : अध्यक्ष साह appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

प्रभु साहलाई पूर्वमन्त्री मानन्धरको साथ

काठमाडौँ– पूर्व शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले पूर्वमन्त्री प्रभु साहको अध्यक्षतामा गठित आम जनता पार्टीलाई साथ दिने भएका छन् । लामो समयदेखि सहकार्यमा रहेका आजपा अध्यक्ष साह र मानन्धरबीच माछापोखरीस्थित मानन्धर निवासमा भेटघाट भएको हो । मिलेर पार्टी खोल्ने पूर्वसहमतिकै निरन्तरताको रुपमा मानन्धर अब आजपामा संगठित रुपमा नै अगाडि बढ्ने आजपा प्रचार प्रसार विभाग उपप्रमुख […]

आजपा अध्यक्ष प्रभु साहलाई पूर्व मन्त्री रामवीर मानन्धरको साथ

काठमाडौं । पूर्व शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले पूर्व मन्त्री प्रभु साहको अध्यक्षतामा गठित आम जनता पार्टीलाई साथ दिने भएका छन् । लामो समयदेखि सहकार्यमा रहेका आजपा अध्यक्ष साह र मानन्धरबीच माछापोखरी स्थित मानन्धर

प्रभु साहलाई पूर्वमन्त्री रामवीर मानन्धरको साथ

१९ पुस, काठमाडौं । नेकपा एमालेका पूर्व नेता तथा पूर्व शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले पूर्वमन्त्री प्रभु साहको अध्यक्षतामा गठित आम जनता पार्टीलाई साथ दिने भएका छन् । लामो समयदेखि सहकार्यमा रहेका आजपा अध्यक्ष साह र मानन्धरबीच माछापोखरीस्थित मानन्धर निवासमा भेटघाट भएको हो । मिलेर पार्टी खोल्ने पूर्वसहमतिकै निरन्तरताको रुपमा मानन्धर अब आजपामा संगठित रुपमा […]

जसपाका रौतहट सचिव यादव आम जनता पार्टीमा प्रवेश

काठमाडौंः जनता समाजवादी पार्टी नेपालको रौतहट जिल्ला सचिव लखिन्द्र यादव प्रभु साह नेतृत्वको नवगठित आम जनता पार्टीमा प्रवेश गरेका छन्। आइतबार अध्यक्ष साह निवासमा यादवलाई पार्टीमा प्रवेश गराएको प्रचार प्रसार विभाग उपप्रमुख निवेश यादवले जानकारी दिए। सचिव यादवसहित जसपाका प्रभावशाली नेता सर्जुग राय यादव र लालबाबु राय यादव पनि प्रवेश…

जहदा सडक पूर्वाधारको हिसाबमा कमजोरः अध्यक्ष साह

जहदा गाउँपालिकाका अध्यक्ष जितेन्द्रप्रसाद साहले वर्षेनि लोहोन्द्रा र सिंगिया खोलामा आउने गरेको बाढीले गाउँपालिकाका ६ वडा प्रभावित हुने गरेको बताएका छन्। कृषिको उर्वरभूमि रहेको जहदा गाउँपालिकामा बाढीले बढी मात्रामा धान खेतमा असर गर्ने गरेको गुनासो उनको छ। ...

जनकपुरधामलाई धार्मिक पर्यटकीय आकर्षणको केन्द्र बनाउँछुः नवनियुक्त अध्यक्ष साह

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का नवनियुक्त अध्यक्ष शीतल साहले जनकपुरधामलाई धार्मिक पर्यटकीय आकर्षणको केन्द्र बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।...

फोहोर व्यवस्थापन भएन भने जनकपुरधामका मेयरलाई कालोमोसो दल्छु : वडा अध्यक्ष साह

काठमाडौं। जनकपुरधाम उपमहानगरपालिकाले फोहोर व्यवस्थापनमा ध्यान नदिएको भन्दै वडा अध्यक्षहरुले नगर प्रमुखको घर अगाडि फोहोर लगेर थुपारेका छन्।दीपावली नजिकिए पनि उपमहानगर भित्रको फोहोर व्यवस्थापन नगरिएको भन्दै जनकपुरधाम उप महानगरका केही वडा अध्यक्षहरुले नगरप्रमुख लालकिशोर शाहको घर अगाडि फोहोर थुपारेका हुन्।