फोहोर व्यवस्थापन भएन भने जनकपुरधामका मेयरलाई कालोमोसो दल्छु : वडा अध्यक्ष साह

काठमाडौं। जनकपुरधाम उपमहानगरपालिकाले फोहोर व्यवस्थापनमा ध्यान नदिएको भन्दै वडा अध्यक्षहरुले नगर प्रमुखको घर अगाडि फोहोर लगेर थुपारेका छन्।दीपावली नजिकिए पनि उपमहानगर भित्रको फोहोर व्यवस्थापन नगरिएको भन्दै जनकपुरधाम उप महानगरका केही वडा अध्यक्षहरुले नगरप्रमुख लालकिशोर शाहको घर अगाडि फोहोर थुपारेका हुन्।

सम्बन्धित सामग्री

ल्यान्डफिल्डका स्थानीय र सरकारको वार्तामा कुरा मिलेन - NepaliPatra

काठमाडौँ। ल्यान्डफिल्ड साइट क्षेत्रका प्रभावित स्थानीयवासी र शहरी विकास मन्त्रालयबीचको बैठक बिना निष्कर्ष सकिएको छ। तीन दिनदेखि सिसडोल ल्याण्डफिल्ड साइट क्षेत्रका प्रभावित स्थानीय काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्ने शहरी विकासमन्त्रीको पहलमा बसेको बैठक बिनानिष्कर्ष सकिएको हो। बैठकमा नुवाकोट ककनी गाउँपालिका अध्यक्ष,वडा अध्यक्ष र स्थानीयवासीहरु र शहरी विकासमन्त्री सीता गुरुङसहित बसेको बैठक विना निष्कर्ष सकिएको छ। […]

डोजर र जेट मेसिनसहित १७ सवारीसाधन तोडफोड

काठमाडौं । बन्चरेडाडा ल्यान्डफिल साइटमा सोमबार राती फोहोर व्यवस्थापनमा प्रयोग हुने काठमाडौं महानगरपालिकाको दुईवटा चेन डोजर र फोहोरमा केमिकल छर्कने एउटा जेट मेसिनसहित फोहोर बोक्ने १७ वटा सवारी साधानमा तोडफोड भएपछि उपत्यकालगायत १७ स्थानीय तहको फोहोर व्यवस्थापन अनिश्चित भएको छ । केही दिनअघि ३२ जना स्थानीयले धुनिबेंसी नगरपालिका–१ का वडा अध्यक्ष मानबहादुर तामाङलाई वडा कार्यालयमा […]

उपत्यकाको फोहोर विसर्जनमा फेरि समस्या

काठमाडौं ।  स्थानीय बासिन्दाको अवरोधका कारण उपत्यकाको फोहोर व्यवस्थापन अनिश्चितकालका लागि रोकिएको छ । मुड्खु–तीनपिप्लेको बाटो निर्माण नगरिदिएका कारण स्थानीय बासिन्दाले फोहोर व्यवस्थापनमा अवरोध पु¥याएका हुन् । स्थानीयले बाटोमा नाराबाजी गरेका थिए । स्थानीय वडा अध्यक्ष मनोहरि तिवारीले बाटो नबनेसम्म फोहोर विसर्जन गर्न नदिइने बताउनुभयो । आइतबार बिहान करिब ५ बजे फोहोर बोकेको सवारीसाधन सिसडोल […]