यी पाकिस्तानी क्रिकेटर इतिहास रच्दै सबैभन्दा अगाडि, पछि परे महान हस्ती

कात्तिक ४ – पाकिस्तानले पाँच दिवसीय खेलको चौथो खेलमा श्रीलङ्कालाई ७ विकेटले हराएको छ । यो जितसँगै पाकिस्तानले यो सिरिजमा ४–० ले श्रीलङ्काल...

सम्बन्धित सामग्री

पाकिस्तानी क्रिकेटर साहिद काठमाडौं किंग्स इलेभेनमा आबद्ध

काठमाडौं (अस) । पाकिस्तानी क्रिकेट टिमका पूर्वकप्तान अलराउन्डर साहिद अफ्रिदीले एभरेस्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन् । चौथो संस्करणको ईपीएलमा उनले काठमाडौं किंग्स इलाभेनबाट खेल्ने भएका हुन् । काठमाडौं किंग्सले विदेशी खेलाडीका रूपमा साहिद अफ्रिदीलाई अनुबन्ध गरेको सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । नेपाली लिग खेल्न आउने विदेशीमध्ये अफ्रिदी सबैभन्दा सफल खेलाडी हुन् । अफ्रिदीले पाकिस्तानबाट २७ टेस्ट, ३९८ एकदिवसीय र ९९ ट्वान्टी–२०अन्तर्राष्ट्रिय खेल खेलेका छन् । सन् १९९६ मा केन्याविरुद्धको खेलबाट अफ्रिदीले अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए । उनले सन् १९९६ मा श्रीलंकाविरुद्धको खेलमा ३७ बलमा १०० रन बनाएका थिए । यो विश्व क्रिकेटमा लामो समयसम्म रेकर्डका रूपमा रहेको थियो । अफ्रिदीले एकदिवसीय क्रिकेटमा ८ शतक र ३९ अर्धशतकसहित ८ हजार ६४ रन बनाएका छन् । त्यस्तै, उनले एकदिवसीय क्रिकेटमा ३९५ विकेट लिएका छन् । ट्वेन्टी–२० मा उनले १ हजार ४१६ रन बनाएका छन् भने ९८ विकेट लिएका छन् । चौथो संस्करणको ईपीएल असोज ९ गतेदेखि २३ सम्म त्रिवि क्रिकेट मैदानमा हुने तालिका सार्वजनिक भएको छ ।

हाेपले ताेडे बाबर आजमको रेकर्ड

वेस्ट इण्डिजका ओपनिङ ब्याट्सम्यान तथा विकेटकीपर शेई होपले पाकिस्तानी क्रिकेटर बाबर आजमको रेकर्ड ताेडेका छन् । शनिबार श्रीलंकाविरुद्ध शतकीय पारी खेलेका होपले आजमको रेकर्ड तोडेका हुन् । आजमको रेकर्ड ताेड्दै होप एशियामा सबैभन्दा कम पारीमा १ हजार एक दिवसीय रन बनाउने पहिलो खेलाडी बनेका छन् । यो उपलब्धि उनले १५ पा...