लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले अन्य राजनीतिक दलहरूसँग सहकार्य गर्नेबारे केन्द्रीय कार्यसमितिमा छलफल गरिरहेको छ । आगामी निर्वाचनमा कुन पार्टीसँग सहकार्य गर्ने, विधान संशोधनलगायत विषयमा शनिबार दिउँसो लोसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बसिरहेको हो ।