एकै व्यक्तिले धेरैवटा लघुवित्तबाट ऋण लिन नपाउने

नेपाल राष्ट्र बैंकले लघुवित्तले प्रवाह गर्ने कर्जामा कडाई गर्ने भएको छ । जसअनुसार, एक व्यक्तिले धेरै लघुवित्तबाट ऋण लिन नपाउने व्यवस्था राष्ट्र बैंकले ल्याउन लागेको हो । लघुवित्तले मनलाग्दी कर्जा प्रवाह गरेको र अहिले ऋणीहरू समस्यामा परेको घटनाहरू बाहिरिन थालेपछि राष्ट्र बैंकले लघुवित्तले प्रवाह गर्ने कर्जामा कडाई गर्न लागेको राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले […]

सम्बन्धित सामग्री

चुक्ता पूँजीको १ प्रतिशत बढी ऋण हुने बैंक सञ्चालक बन्न नपाउने

८ चैत, काठमाडौं । बैंकबाट व्यावसायिक ऋण लिएका व्यक्तिलाई सञ्चालक बन्न कडाइ गर्ने गरी बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) संशोधन हुने भएको छ । बिहीबार अर्थमन्त्री वर्षमान पुनले बाफिया संशोधन विधेयक प्रस्तुत गर्दै चुक्ता पूँजीको १ प्रतिशतभन्दा बढी व्यावसायिक ऋण छ भने त्यस्तो व्यक्ति बैंक सञ्चालक बन्न आयोग्य हुने व्यवस्था प्रस्ताव गरेका हुन् […]

बैंकको ऋण तिर्दैतिर्दिन भन्न कसैले पनि पाउँदैन : अर्थमन्त्री

अर्थमन्त्री डा प्रकाशशरण महतले बैंकको ऋण तिर्दैतिर्दिन भन्न कसैले पनि नपाउने र कुत्सित स्वार्थले गरिएका प्रचारको प्रतिवाद गर्नुपर्ने बताउनुभएको छ । अर्थमन्त्रीले भन्नुभयोे, असल नियतका साथ काम गर्नेलाई सरकारले सहयोग गर्दै आएको छ । “बैंकको ऋण तिर्दैतिर्दिन भन्न कसैले पनि पाउँदैन, कुत्सित स्वार्थले गरिएका प्रचारको प्रतिवाद गर्नुपर्छ” । चितवनको भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उहाँले …

सञ्चालकले बैंकबाट पेश्की तथा ऋण सुविधा लिन नपाउने

काठमाडौं । बैंकहरूले एउटै प्रकारका कर्जामा पनि फरकफरक किसिमका ब्याजदर कायम गरेको पाइएपछि नेपाल राष्ट्र बैंकले यसमा कडाइ गरेको छ । केन्द्रीय बैंकले कर्जाको ब्याजमा अधिक भिन्नता हुन नदिन एउटै किसिमको कर्जामा २ प्रतिशतभन्दा माथि ब्याजदर बनाउन नपाउने प्रावधान बनाएको हो । एउटै प्रकारको कर्जामा २ प्रतिशतभन्दा बढी फरक गर्न नपाइने बैंक तथा वित्तीय संस्थाहरूलाई […] The post सञ्चालकले बैंकबाट पेश्की तथा ऋण सुविधा लिन नपाउने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

‘ठूला व्यापारीलाई अर्बौँको ऋण दिने, गरिबलाई एक लाख ऋण दिन धितो चाहिने ?’

काठमाडौँ- सांसद अमरेशकुमार सिंहले बैङ्कहरू व्यापारी केन्द्रित भएको बताएका छन् । प्रतिनिधिसभामा बोल्दै उनले ठूला व्यापारीहरूले अर्बौँको ऋण पाए पनि गरिबले एक लाखसम्म नपाउने बताएका हुन्  । एकै ठाउँको ठूला व्यापारीले अर्बौँमा ऋण लिने र त्यही गाउँको गरिबलाई एक लाख ऋण दिन बिना धितो ऋण नदिने उनले बताए । उनले गरिब जनतालाई पनि ऋण उपलब्ध गराउनुपर्ने […]

जग्गा धितो राखेर बैंकबाट लिने ऋण बन्द

जग्गा धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट लिने ऋण बन्द भएको छ । सोमबारदेखि जग्गा धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट लिने ऋण लिने व्यवस्था बन्द भएको हो । कृषि र गैर कृषि क्षेत्रका रुपमा जग्गा वर्गीकरण नगरिएको जग्गा मालपोत कार्यालयले रोक्का गर्न नमानेपछि जग्गा धितोमा ऋण लिन नपाउने व्यवस्था बन्द भएको हो ।मन्त्रिपरिषद्को निर्णयअनुसार राष्ट्रिय भूमि आयोग, भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागलाई पत्राचार गर्दै भूमि व्यवस्था तथा सहकारी गरिबी निवारण मन्त्रालयले चार किल्ला खुलाई कृषि क्षेत्

तरलता अभावकै कारण ऋण लगानी रोकिँदैन : गभर्नर अधिकारी

वित्तीय प्रणालीमा तरलता अभाव भएकै कारण कसैले ऋण नपाउने स्थिति आउन नदिने नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताएका छन् । ‘हिजोका दिनमा बैंकहरूले बोलाई–बोलाई कर्जा दिने गरेका थिए, त्यही अवस्था...

विदेशी मुद्रामा ऋण लिन बैंक ग्यारेन्टी

विदेशमा कारोबार सञ्चालन गरी देशभित्र विदेशी मुद्रा भित्र्याउने कम्पनीहरुलाई विदेशमा ऋण लिनका लागि नेपाली बैंकहरुले बैंक ग्यारेन्टी दिन पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले मंगलबार एकीकृत निर्देशन–२०७६ संशोधन गर्दै ऋण लिनका लागि बैंक ग्यारेन्टी जारी गर्ने प्रावधानलाई खुकुलो बनाएको हो ।यसअघि ऋण लिनका लागि बैंक ग्यारेन्टी जारी गर्न नपाउने व्यवस्था थियो । राष्ट्र बैंकले […]

व्यवसाय गर्नेलाई सेयर धितोमा १२ करोड ऋण सीमा नलाग्ने, सेयर किन्न मात्रै नपाउने

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सेयर धितो राखेर व्यवसाय गर्न १२ करोडभन्दा बढी ऋण पाइने स्पष्ट पारेका छन्।

सर्टिफिकेट देखाउने वित्तिकै २५ लाख ऋण पाइने होइन : गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शैक्षिक योग्यताको प्रमाणपत्र देखाउने वित्तिकै २५ लाख ऋण नपाउने स्पष्ट पारेका छन् । नेपाल आर्थिक पत्रकार संघ(नाफिज)ले बजेट कार्यान्वयनः चुनौती र समाधानका बिषयमा आयोजना गरेको भर्चुअल कार्यक्रममा गभर्नर अधिकारीले यसबारे स्पष्ट पारेका हुन् ।  गभर्नर अधिकारीले भने,‘सर्टिफिकेट देखाउने वित्तिकै २५ लाख ऋण पाइने होइन, गतिलो व्यवसायीक योजना चाहिन्छ र त्यसको अध्ययन गरेर आवश्यक रकम मात्रै दिने हो ।’ उनले राम्रो व्यवसायीक योजना  पेश गरेर उद्यमशिलता दर्शाउन सक्नेहर...

बिमा कम्पनीले अभिकर्तालाई ऋण दिन नपाउने, ८ अर्बको लगानी उठाउन निर्देशन

५ वैशाख, काठमाडौं । जीवन बिमा कम्पनीहरुले अब अभिकर्ताहरुलाई ऋण दिन नपाउने भएका छन् । बिमा अभिकर्ताहरुलाई बिमा गराएको आधारमा ऋण लगानी गर्दै आएका कम्पनीहरुलाई तत्कालै रोक्न बिमा समितिले निर्देशन दिएको छ । मुलुकमा सञ्चालित १९ जीवन बिमा कम्पनीहरुलाई एकै पटक पत्राचार नै गरेर बिमा अभिकर्ताहरुलाई ऋण लगानी नगर्न निर्देशन दिइएको बिमा समितिले जनाएको छ […]