पूर्वगृहमन्त्री खाँणसहित १२ जनामाथि अनुसन्धान गर्न चार दिनको म्याद थप

काठमाडौँ– जिल्ला अदालत काठमाडौँले नक्कली भूटानी शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर संगठित ठगीमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डेसहित १२ जनामाथि अनुसन्धान गर्न प्रहरीलाई चार दिनको म्याद दिएको छ ।  यसअघि थपिएको म्यादभित्र अनुसन्धान नसकिएको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौँले म्याद थपका लागि आज काठमाडौँ जिल्ला अदालतमा पेस गरेकामा अदालतबाट चार दिनको […]

सम्बन्धित सामग्री

ज्यानमार्ने उद्योगको अनुसन्धान गर्न पाँच दिनको म्याद थप

लमजुङ । लमजुङमा व्यक्ति हत्याका लागि सुपारीको प्रयोग गर्नेहरूको अनुसन्धानका लागि तीन जनाका विरुद्ध पाँच दिनको म्याद थप भएको छ । लमजुङको मध्यनेपाल नगरपालिका– १ का वडा अध्यक्ष जिता गाउँ निवासी सुदीप थापाविरुद्ध त्यस्तो तानाबाना रचिएको खुल्न आएपछि उनले सो काण्डमा संलग्न तीन जनाका विरुद्धमा किटानी जोहरी दिएको छन् । सो घट्नाको छानविनका लागि तीनजनाका […] The post ज्यानमार्ने उद्योगको अनुसन्धान गर्न पाँच दिनको म्याद थप appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मणिपालका चिकित्सकमाथि हातपात गर्नेविरुद्ध अनुसन्धानका लागि सात दिनको म्याद थप

पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा चिकित्सकमाथि भएको ‘आक्रमण’मा संलग्न रहेको आरोपमा पक्राउ परेका एक जनालाई अनुसन्धानका लागि सात दिनको म्याद थप भएको छ।

सन्दीप लामिछानेमाथि अनुसन्धान गर्न थप दुई दिनको म्याद थप

काठमाडौं :  नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेमाथि अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले थप दुई दिनको म्याद थप गरेको छ।यसअघि थपिएको म्याद सकिएपछि प्रहरीलाई अनुसन्धानका लागि अदालतले थप दुई दिनको म्याद थप गरेको हो।गत असोज २० गते विमानस्थलबाट सन्दीपलाई पक्राउ गरी गौशाला हिरासतमा राखिएको छ। गत भदौ ५ गते १७ वर्षीय नाबालिगमाथि जबर्जस्ती करणी गरेको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपविरुद्ध जाहेरी परेको थियो।

मनोहरा कुवाटोलबाट पक्राउ नौ जुवाडेविरुद्ध १० दिनको म्याद थप

कोगेश्वरी मनोहरा नगरपालिका–७ कुवाटोलस्थित टहराबाट पक्राउ परेका नौ जुवाडेविरुद्ध अदालतले १० दिनको म्याद थप गरेको छ। प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले उनीहलाई बिहीबार पक्राउ गरेको थियो। जिल्ला अदालत काठमाडौंबाट उनीहरुविरुद्ध...

सन्दीप लामिछानेमाथि अनुसन्धान गर्न चार दिनको म्याद थप

जिल्ला अदालत काठमाडौँले बलात्कारको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेमाथि अनुसन्धान गर्न चार दिनको म्याद थप गरेको छ । प्रहरीले आज लामिछानेविरुद्ध अनुसन्धान जारी रहेको उल्लेख गर्दै पुनः सात दिनको म्याद दिन अदालतसमक्ष आग्रह गरे पनि अदालतले चार दिनको म्याद मात्र थप गरेको छ । लामिछानेविरुद्ध १७ वर्षीया किशोरीलाई बलात्कार आरोपमा गत […]

सन्दीपमाथि लम्बियो अनुसन्धान, ४ दिनको म्याद थप

काठमाडौं :  क्रिकेटर सन्दीप लामिछानेमाथि अनुसन्धान गर्न जिल्ला अदालतले थप चार दिन म्याद थपेको छ। यसअघि पहिलो चोटी सात पटक र दोस्रो चोटी पाँच पटक म्याद थप गरिएको थियो।अनुसन्धानका लागि प्रहरीले ७ दिनको समय माग गरेपनि अदालतले ४ दिनको समय उपलब्ध गराएको अधिवक्ता सरोजकृष्ण घिमिरेले बताए। ‘प्रहरीले ७ दिनको म्याद माग्नुभएको थियो, श्रीमानले ४ दिनको मात्रै म्याद थप्नुभयो  आइतवार प्रस्तुत गर्ने शर्तमा ४ दिनको म्याद थपिएको छ’, उनले भने।उनलाई गत असोज २० गते विमानस्थलबाट पक्राउ गरी

पल शाहविरुद्ध तेस्रो पटक म्याद थप !

तनहुँ – नाबालिगलाई जबरजस्ती करणी गरेको अभियोगमा थुनामा परेका अभिनेता पल शाहविरुद्ध तनहुँ अदालतले तेस्रो पटक म्याद थप गरेको छ । शाहविरुद्ध आज शुक्रवार तनहुँ अदालतबाट पाँच दिनको म्याद थप भएको हो । शाहविरुद्ध अनुसन्धान नसकिएकाले म्याद थप गरिएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । शाहविरुद्ध गएकाे फागुन १५ गते पहिलो पटक सात दिन र २१ गते १२ दिनको म्याद थप गरिएको थियो । नवलपुरमा पनि जाहेरी परेपछि उनलाई नवलपुर लगेर अनुसन्धान गरिएको थियो । नवलपुर अदालतमा शाहविरुद्ध मुद्दा दर्ता भइसकेको छ ।&...

पल शाहविरुद्ध तेस्रो पटक म्याद थप

पल शाहविरुद्ध गत फागुन १५ गते पहिलोपटक सात दिन र २१ गते १२ दिनको म्याद थप गरिएको थियो।

सांसद बानियाँमाथि अनुसन्धान गर्न ५ दिनको म्याद थप

जबर्जस्ती करणीको आरोपमा नेपालगञ्ज विमानस्थल राँझाबाट प्रहरी नियन्त्रणमा परेका नेकपा एमालेका सांसद मोहन बानियाँलाई बाँके प्रहरीले बुधबार पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जबरजस्ती करणीको आरोपमा प्रहरी नियन्त्रणमा रहेका संसद बानियाँलाई बुधबार पाँच दिनको म्याद थप गरेको जानकारी दिए । बानियाँविरुद्ध जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी बाँकेमा उजुरी परेसँगै बेपत्ता रहेका थिए । प्रहरीले बानियाँलाई नेपालगञ