अमेरिकी उच्च अधिकारी भोलि नेपाल आउँदै

काठमाडाैँ । कार्यवाहक अमेरिकी सहायक विदेशमन्त्री एलिजावेथ केनेडी ट्रुडो भोलि नेपाल भ्रमणमा आउनुहुने भएको छ । ट्रुडो विश्वव्यापी सार्वजनिक मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री हुनुहुन्छ । अमेरिकी विदेश मन्त्रालयका उच्च अधिकारी ट्रुडोले नेपालमा रहँदा मिथ्या सूचना र लोकतन्त्रमा सञ्चारको भूमिकाबारे विभिन्न क्षेत्रका व्यक्तिसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको अमेरिकी विदेश मन्त्रालयले प्रेस विज्ञप्तिमा जनाएको छ । […]

सम्बन्धित सामग्री

फेरि उच्च अमेरिकी अधिकारी नेपाल आउँदै

काठमाडाैँ- युएस एड(अन्तर्राष्ट्रिय सहयाेगका लागि अमेरिकी नियाेग) की प्रमुख सामन्था पावर आगामी मंगलबार(माघ २४) मा नेपाल भ्रमणमा आउने भएकी छन्। पुष्पकलम दाहाल ‘प्रचण्ड’ काे सरकार गठनपछि नेपाल भ्रमणमा आउने उनी पहिलाे विदेशी उच्च अधिकारी हुन्। सामन्था पावर अमेरिकी मन्त्रीसरहकाे मर्यादामा छिन्। पावरले नेपाल भ्रमणका क्रममा नागरिक अभियन्ताहरू, विभिन्न समुदाय, सरकारी अधिकारी र विद्यार्थीहरूसँग विभिन्न विषयमा […]

जापानी विदेश राज्यमन्त्री नेपाल आउँदै

मित्र राष्ट्र जापानका विदेश राज्यमन्त्री सुनशुके ताकेई नेपालमा यही मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पर्यवेक्षणका लागि नेपाल आउँदै छन् । उनी निर्वाचन पर्यवेक्षणका लागि यही मङ्सिर ४ गते नेपाल आउन लागेको नेपालस्थित जापानी दूतावासले जनाएको छ । नेपालमा यसअघि वि.सं २०७४ को आमनिर्वाचनमा जापान सरकारले पूर्व उपमन्त्री होरी इवाओ एचईको नेतृत्वमा निर्वाचन पर्यवेक्षण टोली पठाएको थियो ।मन्त्री ताकेई जापानबाट नेपाल निर्वाचन पर्यवेक्षकका रूपमा पठाइने उच्च अधिकारी हुन् । &ld

अमेरिकी सहायक विदेशमन्त्री ट्रडो आज नेपाल आउँदै

काठमाडौं । अमेरिकी कार्यवाहक सहायक विदेशमन्त्री एलिजावेथ केनेडी ट्रडो आज बुधबार नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ । ट्रडो विश्वव्यापी सार्वजनिक मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री हुनुहुन्छ । अमेरिकी विदेश मन्त्रालयका उच्च अधिकारी ट्रडोले नेपालमा रहँदा मिथ्या सूचना र लोकतन्त्रमा सञ्चारको भूमिकाबारे विभिन्न क्षेत्रका व्यक्तिसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको अमेरिकी विदेश मन्त्रालयले प्रेस विज्ञप्तिमा जनाएको छ । […]

अमेरिकी सेनाका प्रशान्त क्षेत्रीय कमान्डका उच्च अधिकारी नेपाल आउँदै

काठमाडौँ । एमसीसी सम्झौता संसदबाट अनुमोदन भएसँगै अमेरिकी उच्च अधिकारीहरूको नेपाल आगमन बाक्लिरहेका बेला अर्को महिना अमेरिकी उच्च पदस्थ सैनिक अधिकारी नेपाल आउने भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधान सेनापति प्रभुराम शर्माको अमेरिका भ्रमणको तयारी भइरहेका बेला अमेरिकी सेनाको प्रशान्त क्षेत्रीय कमान्डका जनरल चार्ल्स ए फ्लायन नेपाल आउन लागेको नेपाली सेनाले पुष्टि गरेको […]

एमसीसी पारितको माहोल बनाउन यी अमेरिकी सहायक विदेशमन्त्री नेपाल आउँदै

काठमाडौं, २७ कात्तिक । देशमा अमेरिकी चासो बढ्दै गएको छ । अमेरिकाले उच्च अधिकारीहरु नेपाल भ्रमणमा पठाउन थालेको छ । अमेरिकी राजदूत रेण्डी बेरीले पनि सक्रियता बढाएका छन् । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू आउँदो बुधबार नेपाल आउँदैछन् । उनी दक्षिण तथा मध्य एशियाली मामला हेर्ने अमेरिकी उच्च अधिकारी हुन् । लू एशियाली मूलका अमेरिकी […]

उपप्रधानमन्त्री याङ नेतृत्वको चिनियाँ टोली नेपाल आउँदै

काठमाडौं : चीनका उपप्रधानमन्त्री वाङ याङ सोमबार नेपाल आउँदै छन्। चीनको स्टेट काउन्सिलका उपप्रधानमन्त्री याङको नेतृत्वमा १८ जना प्रतिनिधिमण्डल र तीनजना सुरक्षा तथा मेडिकल स्टाफ गरी २१ सदस्यीय टोली नेपाल आउन लागेको हो। टोलीमा स्टेट काउन्सिलका उपमहासचिव तथा दुईजना उपमन्त्रीसहित पूर्वाधार विकाससँग सम्बन्धित उच्च अधिकारी सामेल छन्। चि...