फेरि उच्च अमेरिकी अधिकारी नेपाल आउँदै

काठमाडाैँ- युएस एड(अन्तर्राष्ट्रिय सहयाेगका लागि अमेरिकी नियाेग) की प्रमुख सामन्था पावर आगामी मंगलबार(माघ २४) मा नेपाल भ्रमणमा आउने भएकी छन्। पुष्पकलम दाहाल ‘प्रचण्ड’ काे सरकार गठनपछि नेपाल भ्रमणमा आउने उनी पहिलाे विदेशी उच्च अधिकारी हुन्। सामन्था पावर अमेरिकी मन्त्रीसरहकाे मर्यादामा छिन्। पावरले नेपाल भ्रमणका क्रममा नागरिक अभियन्ताहरू, विभिन्न समुदाय, सरकारी अधिकारी र विद्यार्थीहरूसँग विभिन्न विषयमा […]

सम्बन्धित सामग्री

नियमित उडानको तयारी अनुसार सिचुवान एयरलायन्सका अध्यक्ष नेपाल आउँदै

काठमाडौं, असार १५ । राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले चीनको राष्ट्रिय जनकंग्रेसको निमन्त्रणामा गत साता गरेको चीनको औपचारिक भ्रमणपछि त्यसका सकारात्मक परिणाम देखिन थालेको छ । अध्यक्ष तिमिल्सिना र चीनको उच्च नेतृत्व बिच भएको छलफलका बिषयमा चीनले सकारात्मक चाँसो राख्दै कार्यान्वयनका लागि पहल थालेको हो । भ्रमणका क्रममा छलफलमा बढी जोड दिइएको पोखरा विमानस्थलमा […]

अर्की उच्च तहकी अमेरिकी कूटनीतिज्ञ पनि नेपाल आउँदै

२४ माघ, काठमाडौं । संयुक्त राज्य अमेरिकाबाट नेपालमा तीन सातामा तीन महत्वपूर्ण भ्रमण हुँदैछन् । यो संयोग नै हुनुपर्छ, नेपालमा महिला परराष्ट्रमन्त्री नियुक्त भएयताका यी तीन उच्च तहका अमेरिकी भ्रमण नेतृत्वकर्ता सबै महिला नै छन् । आगामी फेब्रुअरी १४ मा नेपाल आउन लागेकी अफ्रिन अख्तर अमेरिकाकी डेपुटी असिस्टेन्ट सेक्रेटरी अफ स्टेट हुन् । उनी दुई […]

जापानी विदेश राज्यमन्त्री नेपाल आउँदै

मित्र राष्ट्र जापानका विदेश राज्यमन्त्री सुनशुके ताकेई नेपालमा यही मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पर्यवेक्षणका लागि नेपाल आउँदै छन् । उनी निर्वाचन पर्यवेक्षणका लागि यही मङ्सिर ४ गते नेपाल आउन लागेको नेपालस्थित जापानी दूतावासले जनाएको छ । नेपालमा यसअघि वि.सं २०७४ को आमनिर्वाचनमा जापान सरकारले पूर्व उपमन्त्री होरी इवाओ एचईको नेतृत्वमा निर्वाचन पर्यवेक्षण टोली पठाएको थियो ।मन्त्री ताकेई जापानबाट नेपाल निर्वाचन पर्यवेक्षकका रूपमा पठाइने उच्च अधिकारी हुन् । &ld

अमेरिकी सहायक विदेशमन्त्री ट्रडो आज नेपाल आउँदै

अमेरिकी उच्च अधिकारीहरुले नेपाल भ्रमण गर्ने शिलशिला पछिल्लो समय बढेको छ । यसै क्रममा अमेरिकी कार्यवाहक सहायक विदेशमन्त्री एलिजावेथ केनेडी ट्रडो आज  नेपाल भ्रमणमा आउँदै छिन् । उनी विश्वव्यापी सार्वजनिक मामिला हेर्ने सहायक विदेशमन्त्री हुन् । चीनको नेशनल पिपुल्स कंग्रेसका स्थायी समिति अध्यक्ष ली चान्सु नेपाल भ्रमण सकेर फर्किएलगत्तै अमेरिकी सहायक विदेशमन्त्री ट्रडो नेपाल भ्रमणमा आउनुलाई अर्थपूर्ण मानिएको छ । अमेरिकी विदेशी मन्त्रालयले विज्ञप्ति जारी गर्दै ‘हाल विभिन्न देशमा फैल

अमेरिकी उच्च अधिकारी भोलि नेपाल आउँदै

काठमाडाैँ । कार्यवाहक अमेरिकी सहायक विदेशमन्त्री एलिजावेथ केनेडी ट्रुडो भोलि नेपाल भ्रमणमा आउनुहुने भएको छ । ट्रुडो विश्वव्यापी सार्वजनिक मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री हुनुहुन्छ । अमेरिकी विदेश मन्त्रालयका उच्च अधिकारी ट्रुडोले नेपालमा रहँदा मिथ्या सूचना र लोकतन्त्रमा सञ्चारको भूमिकाबारे विभिन्न क्षेत्रका व्यक्तिसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको अमेरिकी विदेश मन्त्रालयले प्रेस विज्ञप्तिमा जनाएको छ । […]

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू नेपाल आउँदै

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू नेपाल भ्रमण आउने भएका छन् । लु भोली साँझ नेपाल आउने परराष्ट्र मन्त्रालयले स्रोतले जानकारी दिएको छ । नेपालमा रहँदा उनले उच्च राजनीतिक भेटवार्ता गर्ने स्रोतको भनाइ छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण रद्द भएसँगै उनको भ्रमण हुन लागेको हो । यसअघि एमसिसी सम्झौता अनुमोदन हुनु अघि पनि लूले नेपाल भ्रमण गरेका थिए । नेपालले स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) अस्वीकार गरेको केही समयपछि उनी नेपाल भ्रमणमा आउन लागेका हुन् । उनी नेपाल भ्रमणमा आउने

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू भोलि नेपाल आउँदै

११ साउन, काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू नेपाल भ्रमण आउने भएका छन् । उनी बिहीबार साँझ नेपाल आउने परराष्ट्र मन्त्रालयले स्रोतले जानकारी दियो । नेपालले एसपीपीमा सहभागी नहुने निर्णय गरेपछि अमेरिकी उच्च अधिकारीको यो पहिलो भ्रमण हो । प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिकी भ्रमण रद्द भएपछि उनी नेपाल आउन लागेका हुन् । यसअघि उनी […]

अमेरिकी सहायक विदेशमन्त्री लु बिहीबार नेपाल आउँदै

काठमाडौँ । दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु भोलि (बिहीबार) नेपाल आउने भएका छन् । उच्च कूटनीतिक स्रोतका अनुसार उनी दुई दिने नेपाल भ्रमणमा आउन लागेका हुन् । उनी यसअघि गत वर्षको मंसिर १ देखि ४ गतेसम्म नेपाल आएका थिए । उनी त्यस बेला नेपालमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता […]

अमेरिकी सेनाका प्रशान्त क्षेत्रीय कमान्डका उच्च अधिकारी नेपाल आउँदै

काठमाडौँ । एमसीसी सम्झौता संसदबाट अनुमोदन भएसँगै अमेरिकी उच्च अधिकारीहरूको नेपाल आगमन बाक्लिरहेका बेला अर्को महिना अमेरिकी उच्च पदस्थ सैनिक अधिकारी नेपाल आउने भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधान सेनापति प्रभुराम शर्माको अमेरिका भ्रमणको तयारी भइरहेका बेला अमेरिकी सेनाको प्रशान्त क्षेत्रीय कमान्डका जनरल चार्ल्स ए फ्लायन नेपाल आउन लागेको नेपाली सेनाले पुष्टि गरेको […]

एमसीसी पारितको माहोल बनाउन यी अमेरिकी सहायक विदेशमन्त्री नेपाल आउँदै

काठमाडौं, २७ कात्तिक । देशमा अमेरिकी चासो बढ्दै गएको छ । अमेरिकाले उच्च अधिकारीहरु नेपाल भ्रमणमा पठाउन थालेको छ । अमेरिकी राजदूत रेण्डी बेरीले पनि सक्रियता बढाएका छन् । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू आउँदो बुधबार नेपाल आउँदैछन् । उनी दक्षिण तथा मध्य एशियाली मामला हेर्ने अमेरिकी उच्च अधिकारी हुन् । लू एशियाली मूलका अमेरिकी […]