माइतीघरदेखि बानेश्वरसम्म ठूलो संख्यामा प्रहरी तैनाथ

प्रतिनिधिसभाको आजको बैठकमा एमसीसी सम्झौता अनुमोदन गर्ने विषयमा छलफल हुने भएपछि विभिन्न दलले विरोधको कार्यक्रमहरू राखेका छन्।...

सम्बन्धित सामग्री

संसद् स्थगितले पनि रोकिएन आन्दोलन (फोटो फिचर)

काठमाडौं : एमसिसी खारेजीको लागि नयाँ बानेश्वर क्षेत्रमा आज पनि प्रदर्शन भएको छ। नेकपा माओवादी केन्द्र सम्बद्द विभिन्न संगठनले एमसिसी खारेजीको माग राख्दै प्रदर्शन गरेका हुन्।अहिले बानेश्वर क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रदर्शनका क्रममा बानेश्वर क्षेत्रको आवागमन प्रभावित बनेको छ।कोटेश्वरतर्फबाट आएका सवारीसाधन पुरानो बानेश्वरतर्फ वैकल्पिक मार्गका लागि खुला गरिएको छ भने माइतीघरबाट आउने सवारी साधनलाई बिजुलीबजारबाट वैकल्पिक मार्ग खोलिएको छ।एमसिसीमा राजनीतिक सहमति नहुँदा पछिल्

आज पनि बानेश्वर क्षेत्रमा सुरक्षा कडा

विभिन्न राजनीतिक दलका कार्यकर्ताले अमेरिकी विकास सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) विरुद्ध प्रर्दशन गर्ने भएपछि सरकारले काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्मको सडकमा ठूलो संख्यामा प्रहरी तैनाथ गरेको छ ।

फोटोफिचर: बानेश्वर क्षेत्रको सुरक्षामा कडाइ

एमसीसीविरूद्ध बिहीबार हुने प्रदर्शनलाई लक्षित गर्दै बानेश्वर क्षेत्रको सुरक्षामा कडाइ गरिएको छ । एमसीसीको विपक्षमा रहेका विभिन्न दलमा आबद्ध कार्यकर्ताहरुको प्रदर्शनलाई ख्याल गर्दै संसद् भवनदेखि बानेश्वरसम्म सशस्त्र प्रहरी र नेपाल प्रहरी ठूलो संख्यामा तैनाथ गरिएको हो । बानेश्वर खण्डको सडकमा यातायात आवागमन बन्द गरिएको छ । सुरक्षाकर्मीले ठाउँठाउँमा काँडे तार लगाएका छन् ।

एमसिसीको विरोधमा संसद् घेर्ने तयारी, बानेश्वर क्षेत्रमा  उच्च सुरक्षा

काठमाडौं : एसमिसीविरुद्ध हुने प्रदर्शनलाई मध्यनजर गर्दै संसद् भवन नयाँ बानेश्वर वरपरका क्षेत्रमा सुरक्षा व्यवस्थालाई कडा पारिएको छ।विभिन्न राजनीतिक दल र तिनका भ्रातृ संगठनहरुले आज पनि एमसिसीविरुद्ध प्रदर्शन गर्ने तयारी गरिरहेका छन्। उनीहरूले एमसिसीको विरोधमा संसद् भवन घेराउको तयारी गरेका हुन्।सत्तारुढ दल नेकपा माओवादी केन्द्रका भ्रातृ संगठन वाईसियल नेपाल, अखिल क्रान्तिकारी लगायतले नयाँबानेश्वर केन्द्रित विरोध प्रदर्शन काकार्यक्रम तय गरेका छन्।सम्भावित झडपको अवस्थालाई मध्यनजर गरी बानेश्वर क्षेत्र

बानेश्वर क्षेत्र तनावग्रस्तः ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ (फाेटाेफिचर)

सरकारले काठमाडौंको माइतीघरदेखि बानेश्वर चोकसम्म ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरेको छ।

सम्भावित झडप रोक्न बानेश्वर क्षेत्रमा उच्च सुरक्षा (तस्बिरहरू)

काठमाडौं : एमसिसीविरुद्ध आज पनि विभिन्न राजनीतिक पार्टीका कार्यकर्ताहरूले नयाँ बानेश्वरमा प्रदर्शन गरेका छन्। प्रदर्शनमा उत्रेका प्रदर्शनकारीको भिड र सम्भावित झडपलाई रोक्न ठूलो संख्यामा प्रहरीहरू तयारी अवस्थामा राखिएको छ। प्रहरी र सशस्त्र गरेर चार लेयरमा सुरक्षा व्यवस्था कडा पारिएको छ।नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका कार्यकर्ताहरु प्रदर्शनमा उत्रिएर विभिन्न नाराबाजी गरिरहेका छन्। उनीहरुले सडकमा टायर पनि बालेका छन्। बुधबार पनि एमसिसीविरुद्ध विरोध प्रदर्शनसँगै प्रहरीबी

माइतीघरदेखि बानेश्वरसम्म ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ

सरकारले काठमाडौंको माइतीघरदेखि बानेश्वर चोकसम्म ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरेको छ ।  बिभिन्न पार्टीहरुले अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध माइतीघरदेखि बानेश्वरसम्म विरोध कार्यक्रम राखेपछि सरकारले ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरेको हो । शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकमा सरकारले एमसीसी अनुमोदनको लागि टेबल गर्ने सम्भावना बढेकोले विरोधका कार्यक्रमहरु राखिएका हुन् ।  बुधबार पनि सो क्षेत्रमा एमसीसीको विरोध गर्ने बिभिन्न पार्टीका कार्यकर्ता र स

एमसीसीको विरोध : बानेश्वर क्षेत्रमा तनावपूर्ण अवस्था (२४ तस्बिर)

काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी)विरुद्ध बुधबार प्रदर्शन गरिएको छ । विभिन्न संघ–संगठनमा आबद्ध व्यक्तिहरूले नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका हुन् । ठूलो संख्यामा रहेका प्रदर्शनकारीले एमसीसीविरुद्ध नाराबाजी गरिरहेका छन् । विरोधमा उत्रिएका केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा समेत गरेका छन् । प्रहरीले पानीको फोहरा प्रयोग गरी...

संसद् भवनको गेटसम्मै पुगे प्रदर्शनकारी

४ फागुन, काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा विभिन्न राजनीतिक दलको आह्वानमा संघीय संसद भवन नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन भएको छ । नयाँ बानेश्वर चोकदेखि पश्चिमतर्फ एभरेस्ट  होटल अगाडि ठूलो संख्यामा जम्मा भएका प्रदर्शनकारीले विरोध प्रदर्शन गरेका छन् । निषेधित क्षेत्र घोषणा गरेकाले प्रहरीले त्यसभन्दा अगाडि आउन दिएको छैन । तर निजामती कर्मचारी अस्पताल […]