अहिले फेरि बैदेशिक रोजगार ऐन २०६४ को संशोधन चर्चामा छ । र, चर्चाको केन्द्रमा रहेको छ म्यानपावर एजेन्सीहरूले राख्नुपर्ने धरौटी राशी ।
वर्तमान अवस्थामा एजेन्सीहरूले सरकारी इजाजत लिन ७ लाख रुपैयाँ नगदै र अरू २३ लाखको बैंक ग्यारेन्टी पेश गर्नुपर्छ । अब यसलाई बढाएर २ करोड नगद र ४ करोड बैंक …