प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्न त्रिविलाई प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले उच्चशिक्षालाई विश्व परिवेश अनुकूल बनाउँदै अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्नसक्ने गुणस्तरीय जनशक्ति उत्पादन गर्ने गरी प्राज्ञिक कार्यक्रमलाई ल्याउन त्रिभुवन विश्वविद्यालयलाई आग्रह गरेका छन् ।त्रिभुवन स्मृति भवन कीर्तिपुरमा आज आयोजित सो विश्वविद्यालयको ६३ औँ वार्षिक दिवसको अवसरमा आज आयोजित वार्षिक र साधारण दुवै सभालाई सम्बोधन गर्दै विश्वविद्यालयका कुलपति देउवाले समाजका सबै वर्ग, समुदायले सहज र सुलभ रुपमा उच्च शिक्षा प्राप्त गरी आफ्नो प्रतिभा, सिर्जना राष्ट्र

सम्बन्धित सामग्री

उत्पादनमूलक क्षेत्रमा प्राथमिकता दिन घर जग्गा व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन र उत्पादनमूलक क्षेत्रमा प्राथमिकता दिन घर जग्गा व्यवसायीलाई आग्रह गर्नुभएको छ।

उत्पादनमूलक क्षेत्रलाई प्राथमिकता दिन घरजग्गा व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन र उत्पादनमूलक क्षेत्रलाई प्राथमिकता दिन घरजग्गा व्यवसायीलाई आग्रह गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज नेपाल जग्गा तथा आवास विकास महासङ्घको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले अर्थतन्त्रलाई चलायमान बनाउन निर्यात गर्न सकिने गरी उत्पादनमूलक काममा लाग्नुपर्ने जोड दिए । उनले बसोबासका लागि आवश्यक हुने घरजग्गाको कारोबार नियमित […]

प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्न त्रिविलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले उच्चशिक्षालाई विश्व परिवेश अनुकूल बनाउँदै अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने गुणस्तरीय जनशक्ति उत्पादन गर्ने गरी प्राज्ञिक कार्यक्रमलाई ल्याउन त्रिभुवन विश्वविद्यालयलाई आग्रह गरेका छन् । त्रिभुवन स्मृति भवन कीर्तिपुरमा आज आयोजित सो विश्वविद्यालयको ६३ औँ वार्षिक दिवसको अवसरमा आज आयोजित वार्षिक र साधारण दुवै सभालाई सम्बोधन गर्दै विश्वविद्यालयका कुलपति देउवाले समाजका सबै […]

प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्न त्रिविलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले उच्च शिक्षालाई विश्व परिवेश अनुकूल बनाउँदै अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्नसक्ने गुणस्तरीय जनशक्ति उत्पादन गर्ने गरी प्राज्ञिक कार्यक्रमलाई ल्याउन त्रिभुवन विश्वविद्यालयलाई आग्रह गरेका छन् । त्रिभुवन स्मृति भवन कीर्तिपुरमा त्रिभुवन विश्विद्यालयको ६३औँ वार्षिक दिवसको अवसरमा शुक्रबार आयोजित वार्षिक र साधारण दुवै सभालाई सम्बोधन गर्दै विश्वविद्यालयका कुलपति देउवाले समाजका सबै वर्ग, समुदायले […]

प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्न त्रिविलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले उच्चशिक्षालाई विश्व परिवेशअनुकूल बनाउँदै अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्नसक्ने गुणस्तरीय जनशक्ति उत्पादन गर्ने गरी प्राज्ञिक कार्यक्रलाई ल्याउन त्रिभुवन विश्वविद्यालयलाई आग्रह गरेका छन् । त्रिभुवन स्मृति भवन कीर्तिपुरमा आज आयोजित सो विश्विद्यालयको ६३औँ वार्षिक दिवसको अवसरमा आज आयोजित वार्षिक र साधारण दुवै सभालाई सम्बोधन गर्दै विश्वविद्यालयका कुलपति देउवाले समाजका सबै वर्ग, समुदायले सहज […]

प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्न त्रिविलाई प्रधानमन्त्रीको आग्रह

२४ असार, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले उच्च शिक्षालाई विश्व परिवेश अनुकूल बनाउँदै अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्नसक्ने गुणस्तरीय जनशक्ति उत्पादन गर्ने गरी प्राज्ञिक कार्यक्रमलाई ल्याउन त्रिभुवन विश्वविद्यालयलाई आग्रह गरेका छन् । त्रिभुवन स्मृति भवन कीर्तिपुरमा त्रिभुवन विश्विद्यालयको ६३औँ वार्षिक दिवसको अवसरमा शुक्रबार आयोजित वार्षिक र साधारण दुवै सभालाई सम्बोधन गर्दै विश्वविद्यालयका कुलपति देउवाले समाजका सबै […]

विलासी वस्तु आयात नगर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं (अस) । प्रधानमन्त्री शेरबहादुर देउवाले तत्कालका लागि विलासी वस्तु आयात नगर्न आग्रह गर्नुभएको छ । काठमाडौंको चोभारस्थित सुक्खा बन्दरगाह उद्घाटन समारोहमा उहाँले कच्चा पदार्थ स्वदेशमै ल्याएर उद्योग सञ्चालन गर्न पनि आग्रह गर्नुभयो । उहाँले काठमाडौंलाई व्यापार हबका रूपमा विकास गर्न यो बन्दरगाहले थप टेवा पुर्‍याउने बताउनुभएको छ । यो बन्दरगाहले भन्सार जाँचपास सजिलो बनाउने भन्दै प्रधानमन्त्री देउवाले अन्य स्थानमा पनि पूर्वाधार विकास गरिने बताउनुभयो । नेपालको सीमा नाकाबाहेक अन्यत्र निर्माण भएको यो पहिलो बन्दरगाह हो । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ माघमा यसको शिलान्यास गर्नुभएको थियो । शिलान्यास भएको ३ वर्षपछि बन्दरगाहको उद्घाटन भएको छ । उद्घाटनका दिन वीरगञ्जबाट आएका चारओटा मालवाहक सवारी साधन यो बन्दरगाहमा प्रवेश गरेका थिए । बन्दरगाह मंगलवारदेखि नै सञ्चालनमा आएको छ । बन्दरगाह १ अर्ब ६० करोड रुपैयाँ लागतमा २ सय २० रोपनीमा निर्माण भएको हो । यसको निर्माण गत असोजमा सम्पन्न भइसकेको थियो । अब व्यवसायीले यहाँबाट सीधै सामान आयात–निर्यात गर्न सक्नेछन् । डेढ वर्षमा बन्दरगाह निर्माण गरिसक्ने भनिए पनि ३२ महीना लागेको थियो । कोभिड–१९ लगायत कारण निर्माणमा ढिलाइ भएको नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए । उनले उद्घाटनसँगै बन्दरगाह सञ्चालनमा आएको बताए । वीरगञ्जबाट मालवाहक गाडी ल्याएर बन्दरगाह सञ्चालन गरिएको उनको भनाइ छ । उनका अनुसार अब आयात–निर्यातकर्ताले यो बन्दरगाहबाट वीरगञ्जको जस्तै सुविधा पाउनेछन् । बन्दरगाह सञ्चालनको सबै तयारी भइसकेको उनको भनाइ छ । उद्घाटन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले आयात–निर्यातकर्ताका लागि यो बन्दरगाह कोशेढुंगा साबित हुने बताए । सुक्खा बन्दरगाह सञ्चालनमा आउँदा ढुवानी लागतदेखि भन्सार जाँचपासजस्ता विषयमा सहज हुने भन्दै उनले थपे, ‘यसको सफल र बढी प्रयोगका लागि फास्ट ट्र्याक नीति ल्याउनुपर्छ भने रेलवे लिक जोड्नु पनि आवश्यक छ ।’ अहिले व्यापारघाटा सबैभन्दा ठूलो समस्या भएको भन्दै उनले नेपालले उत्पादन गर्ने वस्तुको लागत कटौती र गुणस्तरमा जोड दिए । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले आयात–निर्यातको ५० प्रतिशत अंश काठमाडौं उपत्यकामा रहेकाले बन्दरगाह सञ्चालनले व्यापार, व्यवसाय सहज हुने बताए । काठमाडौं सामान ल्याउन र यहाँबाट निर्यात गर्न वीरगञ्ज, भैरहवालगायत भन्सारमा जानु नपर्ने अवस्था आएको उनले बताए ।

चिकित्सा क्षेत्रमा जनशक्तिको लेखाजोखा गर्न प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा क्षेत्रका कुन कुन विधामा कति जनशक्ति आवश्यक छ भन्ने लेखाजोखा गरेर शिक्षा नीति तर्जुमामा गर्न निर्देशन दिएका छन् । चिकित्सा शिक्षा आयोगको सातौं बैठकलाई आज अध्यक्षता गर्दै प्रधानमन्त्री ओलीले भने, ‘‘हामीलाई मुटुरोग, क्यान्सर रोगजस्ता विषयमा कति विशेषज्ञ जनशक्ति चाहिएको हो ? कति मध्यम स्तरको जनशक्ति चाहिन्छ ? सामान्य प्राविधिक जनशक्ति कति चाहिन्छ ? यसको हिसाब हुनुपर्छ र त्यसअनुसारको जनशक्ति उत्पादन नीति हुनुपर्छ ।’’ सो आयोगको विगत दुई