संघीय शिक्षा ऐन विधायन व्यवस्थापन समितिमा पेस गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले संघीय शिक्षा ऐन विधायन व्यवस्थपान समितिमा पेस गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा शिक्षामन्त्री देवेन्द्र पौडेलले पेस गरेको शिक्षा ऐन आवश्यक छलफलको लागि राष्ट्रियसभा अन्तर्गत विधायन व्यवस्थापन समितिमा पेस गर्ने निर्णय भएको मन्त्री पौडेलले नै नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार चार […]

सम्बन्धित सामग्री

संघीय शिक्षा र निजामती सेवा विधेयक संसदमा पेस गर्ने सरकारको निर्णय

सरकारले संघीय शिक्षा ऐन सम्बन्धी विधेयक र निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्तसम्बन्धी विधेयक संसदमा पेस गर्ने भएको छ ।

संघीय शिक्षा ऐन संशोधन विधेयक अगाडि बढाउने सरकारको निर्णय

२१ भदौ, काठमाडौं । लामो समयदेखि थाती रहेको संघीय शिक्षा ऐन संशोधन विधेयकलाई सरकारले अगाडि बढाउने भएको छ । मंगलबार बसेको मन्त्रिपषिदको बैठकले विधेयकलाई विधेयक समितिमा पठाउने निर्णय गरेको हो । बैठकपछि शिक्षा मन्त्री देवेन्द्र पौडेलले विधेयकलाई यहाँसम्म पुर्‍याउन सहयोग गर्नेहरुप्रति आभार प्रकट गरेका छन् । ‘संघीय शिक्षा ऐन संशोधन विधेयक समितिमा छलफल गर्ने गरी […]