फुटबल विश्वकपको अवसरमा भायाटिभीको नयाँ अफर

काठमाडौँ – फिफा विश्वकप-२०२२ लाई मध्यनजर गर्दै भायाटिभीले आफ्ना ग्राहकका लागि आकर्षक अफर लिएर आएको छ। उक्त अफर अन्तर्गतभाया टिभीका ग्राहकहरुले५०० रुपैयाँमा विश्वकपका सबै खेल लाइभ हेर्नका साथै ३२” देखि ४३” सम्मका नयाँ हिमस्टार टिभी सेटहरूमा ५१ प्रतिशतसम्म छुट पाउनेछन्। भायाटिभीकाहालका ग्राहकहरूले ५०० रुपैयाँमा सबै विश्वकप खेलहरूहिमालय एचडीच्यानलमा प्रत्यक्ष हेर्न सक्नेछन्। यो अफर सेट-टप-बक्स प्रयोगकर्ताका […]

सम्बन्धित सामग्री

आईएमई पेबाट तीनसय रूपैयाँमा फुटबल विश्वकपको प्याकेज खरिद गर्न सकिने

आइएमई पेले डिशहोम नकआउट तीन सय अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत ग्राहकहरुले डिशहोमको वर्ल्डकप प्याकेज मात्र रू. ३०० मा आइएमई पे एपबाट खरिद गर्न सक्ने छन् । ग्राहकहरुले सो प्याकेजको भुक्तानी गर्दा एउटा प्रोमो कोड “KNOCKOUT” प्रयोग गर्नु पर्ने हुन्छ । यस मार्फत ग्राहकहरुले वल्र्ड कप प्याकेजको पूर्ण मुल्य रू. ५ सय ६५ तिर्दा रू. २ सय ६५ क्यासब्याक स्वरुप फिर्ता प्राप्त...

सामसङले ल्यायो विश्वकपका लागि ‘एक्सपिरियन्स द एक्साइटमेन्ट’ अफर

इलेक्ट्रोनिक्स ब्राण्ड सामसङले यो फुटबल सिजन लक्षित ‘एक्सपिरियन्स द एक्साइटमेन्ट’ अफर ल्याएको छ । सामसङले यो अफरमा सामसङको टिभिहरु खरिद गर्दा निःशुल्क इन्स्टलेसन र क्युएलईडी प्रिमियम युएचडि टिभिहरूको खरिदमा निःशुल्क साउन्डबारसहित ३०५ सम्म क्यासब्याक ग्यारेन्टी प्रदान गर्ने योजना ल्याएको छ ।सामसङ टिभिहरूको उत्कृष्ट पिक्चर क्वालिटीले उपभोक्ताहरूलाई हरेक खेलमा साउन्डबारको कुनै कम्प्रमाइज बिना इमर्सिभ दृश्य प्रदान गर्दछ । जसले दर्शकहरूलाई विश्वस्तरीय साउन्डको अनुभव दिन्छ । ग्राहकहरूले आफ

भायाटिभीको उत्साहजनक अफर सार्वजनिक

काठमाडौं । फिफा विश्वकप-२०२२ प्रतियोगिताको अवसर पारेर भायाटिभीले आफ्ना ग्राहकका लागि आकर्षक अफर सार्वजनिक गरेको । उक्त अफर अन्तर्गत भायाटिभीका ग्राहकहरुले ५०० रुपैयाँमा फुटबल विश्वकपका सबै खेलहरू लाइभ हेर्नका साथै ३२” देखि ४३” सम्मका नयाँ हिमस्टार टिभी सेटहरूमा ५१ प्रतिशतसम्म छुट पाउनेछन् । भायाटिभीका हालका ग्राहकहरूले ५०० रुपैयाँमा सबै विश्वकप खेलहरू हिमालय एचडी च्यानलमा प्रत्यक्ष हेर्न […]

विश्वकप फुटबलको अवसरमा भायाटिभीले ल्यायो उत्साहजनक अफर

काठमाडाैं । आउँदै गरेको फिफा विश्वकप-२०२२ लाई मध्यनजर गर्दै भायाटिभीले आफ्ना ग्राहकहरूका लागि आकर्षक अफर ल्याएको छ। उक्त अफर अन्तर्गत भायाटिभीका ग्राहकहरुले मात्र रु. ५०० मा फुटबल विश्वकपका सबै खेलहरू लाइभ हेर्नुका साथै ३२ इन्चदेखि ४३ इन्चसम्मका नयाँ हिमस्टार टिभी सेटहरूमा ५१ प्रतिशतसम्म छुट पाउनेछन्। भायाटिभीका हालका ग्राहकहरूले रु ५०० मा सबै विश्वकप खेलहरू हिमालय […]

फुटबल विश्वकपलाई लक्षित गर्दै भायानेटको अफर, टिभी खरिदमा ५१ प्रतिशतसम्म छुट

आउँदै गरेको फिफा विश्वकप-२०२२ लाई मध्यनजर गर्दै भायाटिभीले आफ्ना ग्राहकहरूका लागि आकर्षक अफर ल्याएको छ । उक्त अफर अन्तर्गत भायाटिभीका ग्राहकहरुले मात्र रु. ५०० मा फुटबल विश्वकपका सबै खेलहरू लाइभ हेर्नुका साथै ३२ इन्चदेखि ४३ इन्चसम्मका नयाँ हिमस्टार टिभी सेटहरूमा ५१ प्रतिशतसम्म छुट पाउनेछन्। भायाटिभीका हालका ग्राहकहरूले रु ५०० मा सबै विश्वकप खेलहरू हिमालय एचडी...

विश्वकप फुटबलको अवसरमा भायाटिभीले ल्यायो उत्साहजनक अफर

आउँदै गरेको फिफा विश्वकप-२०२२ लाई मध्यनजर गर्दै भायाटिभीले आफ्ना ग्राहकहरूका लागि आकर्षक अफर ल्याएको छ। उक्त अफर अन्तर्गत भायाटिभीका ग्राहकहरुले मात्र रु. ५०० मा फुटबल विश्वकपका सबै खेलहरू लाइभ हेर्नुका साथै ३२ इन्चदेखि ४३ इन्चसम्मका नयाँ हिमस्टार टिभी सेटहरूमा ५१ प्रतिशतसम्म छुट पाउनेछन्।भायाटिभीका हालका ग्राहकहरूले रु ५०० मा सबै विश्वकप खेलहरू हिमालय एचडी च्यानलमा प्रत्यक्ष हेर्न सक्नेछन्। यो अफर सेट-टप-बक्स प्रयोगकर्ताहरूको लागि मात्र मान्य हुनेछ। यसबाहेक भाया टिभीको “ब्रिंग होम दगेम&rd

विश्वकप फुटबलमा सिजी नेटको नयाँ अफर

इन्टरनेट सेवाप्रदायक सिजी नेटले विश्वकप फुटबल प्रतियोगिताको अवसर पारेर एफटिटिएच अर्थात् ‘फुटबल टू द होम’ योजना ल्याएको छ । कम्पनीले ग्राहकले एकदमै किफायती मूल्यमा उच्च ब्यान्डविथको मज्जा लिन सक्ने योजना ल्याएको...

हुण्डाईको ‘गोल अफ द सेञ्चुरी’अभियान

फुटबल विश्वकप-२०२२ लाई मध्यनजर गर्दै हुण्डाईले ‘गोल अफ द सेञ्चुरी’ अभियान अन्तर्गत नयाँ अफर ल्याएको छ।...

हुन्डाइले सुरु गर्‍यो वर्ल्डकप-२०२२ लक्षित ‘टेस्ट-ड्राइभ क्याम्पेन’

हुन्डाइले विश्वकप फुटबल प्रतियोगिता-२०२२ लाई लक्षित गरी 'गोल अफ द सेन्चुरी' अभियान अन्तर्गत नयाँ अफर ल्याएको छ ।

रोनाल्डोलाई अनुबन्ध गर्न पीएसजीलाई अफर

क्रिस्टियानो रोनाल्डोका एजेन्ट जर्ज मेन्डेजले पेरिस सेन्ट जर्मेनलाई पोर्चुगिज खेलाडीलाई अनुबन्ध गर्न अफर गरेका छन् । तर, फ्रेन्च च्याम्पियनले सो अफर अस्वीकार गरेको ईएसपीएन जनाएको छ ।च्याम्पियन्स लिग फुटबल खेल्न ३७ वर्षीय खेलाडी युनाइटेडसँग आबद्ध भएको एक वर्षमा नै क्लब छाडेर जान चाहन्छन् । उनको करार अझै एक वर्ष बाँकी रहेको छ । मेन्डेजले रोनाल्डो उपलब्ध रहेको कुरा पीएसजीका स्पोर्टिङ निर्देशक लुइस क्याम्पोस र अध्यक्ष नासेर अफ खेलाफीसँग राखेका थिए । तर उनीहरुले रोनाल्डो यतिबेला क्लबका लागि उपयु