रोनाल्डोलाई अनुबन्ध गर्न पीएसजीलाई अफर

क्रिस्टियानो रोनाल्डोका एजेन्ट जर्ज मेन्डेजले पेरिस सेन्ट जर्मेनलाई पोर्चुगिज खेलाडीलाई अनुबन्ध गर्न अफर गरेका छन् । तर, फ्रेन्च च्याम्पियनले सो अफर अस्वीकार गरेको ईएसपीएन जनाएको छ ।च्याम्पियन्स लिग फुटबल खेल्न ३७ वर्षीय खेलाडी युनाइटेडसँग आबद्ध भएको एक वर्षमा नै क्लब छाडेर जान चाहन्छन् । उनको करार अझै एक वर्ष बाँकी रहेको छ । मेन्डेजले रोनाल्डो उपलब्ध रहेको कुरा पीएसजीका स्पोर्टिङ निर्देशक लुइस क्याम्पोस र अध्यक्ष नासेर अफ खेलाफीसँग राखेका थिए । तर उनीहरुले रोनाल्डो यतिबेला क्लबका लागि उपयु

सम्बन्धित सामग्री

रोनाल्डोले भने : युरोप र अमेरिकाको अफर त्यागेर साउदी आएको हुँ

२० पुस, काठमाडौं । क्रिष्टियानो रोनाल्डोले युरोपमा आफ्नो काम पूरा भएको बताएका छन् । यद्यपी साउदी अरेबियाको अल नासर क्लबमा अनुबन्ध हुनुअघि आफूलाई थुप्रै युरोपेली क्लबहरुले प्रस्ताव गरेको उनले बताए । एक विवादास्पद अन्तर्वार्तामा क्लबको आलोचना गरेपछि प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले रोनाल्डोसँगको सम्झौता तोडेको थियो । पोर्चुगलका यी कप्तानका अनुसार उनलाई युरोपसहित ब्राजिल, अष्ट्रेलिया […]

१ सय ७५ मिलियन पाउन्ड पारिश्रमिक पाउँनेगरी रोनाल्डो अल नसरमा अनुबन्ध

काठमाडौं, पुस १६ । क्रिस्टियानो रोनाल्डो साउदी अरेबियाको क्लब अल नसरमा अनुबन्ध भएका छन् । अल नसरले रोनाल्डोलाई कीर्तिमानी मूल्यमा अनुबन्ध गरेको स्पेनिस पत्रिका मार्काले जनाएको छ । उनले साउदीको क्लबसँग दुई वर्षको सम्झौता गरेका छन् । नसरले रोनाल्डोलाई यसअघि वार्षिक १ सय ७५ मिलियन पाउन्डको अफर ग रेको थियो । ३७ वर्षीय रोनाल्डो म्यानचेस्टर […]

रोनाल्डो साउदी अरेबियाको अल नसरमा अनुबन्ध

काठमाण्डाै - पोर्चुगलका क्रिस्टियानो रोनाल्डो साउदी अरेबियाको क्लब अल नसरमा अनुबन्ध भएका छन् । अल नसरले रोनाल्डोलाई कीर्तिमानी मूल्यमा अनुबन्ध गरेको स्पेनिस पत्रिका मार्काले जनाएको छ । उनले साउदीको क्लबसँग दुई वर्षको सम्झौता गरेका छन् । नसरले रोनाल्डोलाई यसअघि वार्षिक १ सय ७५ मिलियन पाउन्डको अफर गरेको थियो । ३७ वर्षीय रोनाल्डो म्यानचेस्टर युनाइटेड छाडेपछि क्लबविहीन थिए । पाँच पटकको बालेन डीओर विजेता रोनाल्डो १२ वर्षपछि युनाइटेड फर्किएका थिए । उनले युनाइटेडबाट २ सय ९२ खेलमा १ सय १८ गोल गरेका थिए ।

फिर्मिन्हो अनुबन्ध गर्ने तयारीमा युभेन्ट्स

इटालियन क्लब रोर्बेर्टाे फिर्मिन्हो अनुबन्ध गर्ने तयारी गरेको छ । ब्राजिलियन स्टार फिर्मिन्होलाई २० मिलियन युरो अफर गरेको ‘दी सन’ले जनाएको छ । ३० वर्षीय फवार्ड फिर्मिन्होलाई लिभरपुल बेच्ने चाहना देखाएको बताइएको छ ।फिर्मिन्हो सन् २०१५ देखि लिभरपुलबाट खेलिरहेका छन् । उनले क्लबका लागि २३१ लिग खेल खेलेर ७१ गोल गरेका छन् । ब्राजिलका लागि उनले ५५ खेलमा १५ गोल गरेका छन् । फिर्मिन्हो पछिल्लो समय फममा नभएका कारण यो सिजन क्लबले धेरै समय दिएको थिएन ।यता इटालियन क्लबले आफ्ना क्लबका स्टार खेलाडी

मेस्सीलाई अनुबन्ध गर्ने दौडमा युनाइटेड पनि

लियोनेल मेस्सीले बार्सिलोना छाडेपछि नै उनलाई अनुबन्ध गर्ने होडमा पेरिस सेन्ट जर्मेन अघि रहेको छ । तर, अहिले प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड पनि यो दौडमा सामेल भएको छ ।युनाइटेडले मेस्सीलाई हरेक हप्ता ६ लाख ७२ हजार युरो तलब दिने गरी २ वर्षको करार अफर गर्ने तयारी गरेको छ । बेलायती पत्रिका द सनका अनुसार युनाइटेडले मेस्सीलाई भित्र्याउनका लागि आफ्नो अफर प्रस्तुत गर्ने तयारी गरेको हो ।हालसम्म मेस्सी पीएसजी जाने बारेमा विमर्श भइरहेका बेला यो सिजन जाडोन सान्चो र राफायल भरानलाई भित्र्याएको यु

लुकाकुलाई क्लब रेकर्ड रकममा पुनः अनुबन्ध गर्ने नजिक चेल्सी

चेल्सी रोमेलु लुकाकुलाई क्लब रेकर्ड ९.७५ करोड पाउन्डमा पुनः अनुबन्ध गर्ने नजिक पुगेको छ । २८ वर्षीय बेल्जियन खेलाडीले यसअघि आफू इटालियन च्याम्पियन इन्टर मिलानमा नै खुसी रहेको बताए पनि यो हप्ता भने उनले क्लबलाई राम्रो अफर आए चेल्सी जाने बताएका थिए ।गत बिहीबार मात्र म्यानचेस्टर सिटीले बेलायती रेकर्ड १० करोड पाउन्डमा एस्टन भिल्लाका मिडफिल्डर ज्याक ग्रिलिसलाई अनुबन्ध गरेको थियो ।लुकाकुलाई अनुबन्ध गर्नेबारे अझै करारका केही बुँदाहरूमा छलफल चलिरहेको बताइएको छ । यही यो सफल भए लुकाकु सन् २०११ पछि प

ग्रिलिसलाई अनुबन्ध गर्न म्यानचेस्टर सिटीद्वारा १०० मिलियन पाउण्डको अफर

एजेन्सी । म्यानचेस्टर सिटीले एस्टन भिल्लाका स्टार खेलाडी ज्याक ग्रिलिसलाई अनुबन्ध गर्न १०० मिलियन पाउण्ड अफर गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।

लुकाकुलाई अनुबन्ध गर्ला त चेल्सीले !

एजेन्सी । यस सिजन उच्च फर्ममा रहेका रोमेलु लुकाकुलाई प्रिमियर लिग क्लब चेल्सीले अनुबन्ध गर्न चाहेको छ । मिडिया रिपोर्टका अनुसार उनलाई अनुबन्ध गर्न चेल्सीले १२१ मिलियन युरोको अफर गरेको छ ।