काठमाडौं, असार १३ । निजी वायुसेवा सञ्चालकहरुको छाता संस्था वायुसेवा सञ्चालक संघले हवाई इन्धनको पनि मूल्य घटाउन माग गरेको छ । सरकारको निर्देशनबमोजिम नेपाल आयल निगमले शनिबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ र डिजेलमा २९ रुपैयाँले मूल्य घटाए पनि हवाई इन्धनको मूल्य नघटाएकाले संघले यस्तो माग गरेको हो। अन्तर्राष्ट्रिय बजार […]