केही दिन ठूलो पानी पर्ने सम्भावना छैन : मौसमविद

काठमाण्डाै – अबको केही दिन ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । गएको बिहीबारदेखि सक्रिय बनेको मनसुन हिजोदेखि केही कमजोर बनेको हो । तराई नजिक रहेको न्यूनचापीय रेखा कमजोर भएसँगै मौसममा सुधार आउन थालेको मौसमविद गंगा नगरकोटीले जानकारी दिनुभयो । मौसम सुधारसँगै अबका तीन दिन लगातारको झरी प...

सम्बन्धित सामग्री

तुवाँलो हट्न केही दिन लाग्ने‚ केही स्थानमा पानी पर्ने सम्भावना

काठमाडौं : अहिले बिहान देशको पहाडी भू–भागहरुमा मौसम आंशिक बदली रहेको छ। बाँकी भू–भागमा बदली नरहे पनि तुवाँलो लागिरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।देशका विभिन्न भेगका वनमा लागेको डढेलो नियन्त्रणमा नआएकाले तुवाँलो अझै केही दिन कायम नै रहने देखिएको महाशाखाका मौसमविद प्रतिभा मानन्धरले बताइन्। उनका अनुसार काठमाडौंमा आज बिहान दुई हजार मिटरसम्म रहेको भिजिबिलिटी चार हजारसम्म बढ्ने अनुमान गरिएको छ।अहिले स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहे

देशभरीको मौसम बदली, चुनावको दिन पानी पर्ने सम्भावना

काठमाडौं : सामुन्द्रिक चक्रवातको कारण दुई दिनदेखि काठमाडौं लगायत देशभरको मौसममा बदली भएको छ। काठमाडौंसहित केही ठाउँमा घाम नलाग्ने, चिसो बढ्ने, बादल लाग्ने भएको छ भने पश्चिमी क्षेत्रमा छिटपुट वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद समीर श्रेष्ठले जानकारी दिए। ...