२३ मंसिर, काठमडौं । खोप निर्माता कम्पनी फाइजर बायोइन्टेक कम्पनीले बुस्टर डोजबाट ओमिक्रोन भेरियन्टविरुद्ध रोग प्रतिरोधी क्षमता विकास हुने बताएको छ । बुधबार फाइजर बायोइन्टेक कम्पनीले आफूले उत्पादन गरेको खोपको बुस्टर डोज लगाउँदा ओमिक्रोनविरुद्ध एन्टिबडी विकास हुने जनाएको हो । प्रारम्भिक परीक्षणबाट फाइजरको बुस्टर डोज ओमिक्रोनविरुद्ध प्रभावकारी हुने देखिएको भए पनि यसबारे थप अध्ययन आवश्यक […]