सन्तोषी श्रेष्ठ पेरिस म्याराथनमा दौडिँदै

नेपाली धाविका सन्तोषी श्रेष्ठले पेरिस ओलम्पिकको महिला म्याराथनमा प्रतिस्पर्धा गरिरहेकी छिन् । यस ओलम्पिकको आज अन्तिम दिन हो । नेपाली समयअनुसार पौने १२ बजेदेखि महिला म्याराथनको प्रतिस्पर्धा सुरु भएको हो । ओलम्पिकको महिला म्याराथनमा ९५ प्रतिस्पर्धी छन् ।

सम्बन्धित सामग्री

सन्तोषीलाई बिदाइ

अफ्रिकी राष्ट्र इथोपियाको राजधानी एडिस अबाबामा ३५ दिने प्रशिक्षण लिनका लागि नेपाली धाविका सन्तोषी श्रेष्ठ आइतबार प्रस्थान गर्दै छिन्।...

प्रशिक्षणका लागि इथोपियामा जाँदै सन्तोषी

काठमाडौँ – अफ्रिकी राष्ट्र इथोपियाको राजधानी एडिस अबाबामा ३५ दिने प्रशिक्षण लिनका लागि नेपाली धाविका सन्तोषी श्रेष्ठ आइतबार प्रस्थान गर्दैछिन्। १३ औं दक्षिण एशियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता धाविका सन्तोषीलाई आइतबार बिदाइ गरिएको हो। इथोपिया जान लागेकी सन्तोषीलाई आइतबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटी (एनओसी)का महासचिव […]

खेलाडी सन्तोषी श्रेष्ठ सम्मानित

२३ पुस, काठमाडौं । कखरा प्रि स्कूलले १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता धाविका सन्तोषी श्रेष्ठलाई शनिबार नगदसहित सम्मान गरेको छ । नेपाल र नेपालीलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन सफल भए बापत कखराले आफ्नो वार्षिक खेलकुद दिवसको अवसरमा सन्तोषीलाई सम्मान गरेको हो । धादिङकी सन्तोषीले नेपालमै भएको १३ औं सागको एथलेटिक्सतर्फ महिला १० […]

साग स्वर्णधारी सम्मानित

१३औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता सन्तोषी श्रेष्ठ शनिबार सम्मानित भएकी छन्।

सागकी स्वर्णधारी सन्तोषी सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा सन् २०१९ मा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता सन्तोषी श्रेष्ठ शनिबार सम्मानित भएकी छन् । प्रयास मञ्च नेपालले आयोजना गरेको पूर्व धावक बृद्धवीर लामाको एघारौं गीतिमय साँझका अवसरमा सन्तोषीलाई सम्मान गरिएको हो । सम्मानित हुने क्रममा सन्तोषीले हलमा रहेका आफ्ना गुरु रघुराज वन्तलाई पनि मञ्चमा उपस्थित […]

सन्तोषीलाई स्वर्ण

काठमाडौँ-  ४४ औं राष्ट्रिय एथ्लेटिक्स प्रतियोगिता अन्तर्गत शुक्रवार सम्पन्न १५ सय मिटरको दौडमा महिलातर्फ वागमती प्रदेशकी सन्तोषी श्रेष्ठ र पुरुषतर्फ त्रिभूवन आर्मी क्लवका मुकेश पालले स्वर्ण जितेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको ट्र्याकमा पहिलो दिन सम्पन्न १५ सय मिटर दौडमा महिला तर्फका प्रतिष्पर्धामा सन्तोषीले निर्धारित दूरी ४ मिनेट ४२.८ सेकेण्डमा पूरा गरी स्वर्ण पदक जित्दा […]

४४ औं राष्ट्रिय एथ्लेटिक्स प्रतियोगिताः सन्तोषीलाई स्वर्ण

काठमाडौँ – ४४ औं राष्ट्रिय एथ्लेटिक्स प्रतियोगिता अन्तर्गत शुक्रवार सम्पन्न १५ सय मिटरको दौडमा महिलातर्फ वागमती प्रदेशकी सन्तोषी श्रेष्ठ र पुरुषतर्फ त्रिभूवन आर्मी क्लवका मुकेश पालले स्वर्ण जितेका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको ट्राकमा पहिलो दिन सम्पन्न १५ सय मिटर दौडमा महिला तर्फका प्रतिष्पर्धामा सन्तोषीले निर्धारित दूरी ४ मिनेट ४२.८ सेकेण्डमा पूरा गरी स्वर्ण पदक जित्दा […]

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७७: पिपल्स च्वाइसको मनोनयन सार्वजनिक

क्रिकेटका कुशल भुर्तेल, ब्याडमिन्टनका प्रिन्स दाहाल, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ, फुटबलकी एन्जिला तुम्बापो सुब्बा र टेबल टेनिसकी एलिना महर्जन एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७७ अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयनमा परेका छन्।...

खेलकुदसँगै भान्साको काममा पनि रुचि छ : सन्तोषी श्रेष्ठ

१४ फागुन, काठमाडौं । एथलेटिक्स खेलाडी सन्तोषी श्रेष्ठ ‘गोल्डेन गर्ल’को नामले चर्चित छिन् । अन्तर्राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा स्वर्ण जित्ने उनी पहिलो नेपाली महिला खेलाडी हुन् । पब्लिक एडमिनिस्ट्रेसन विषयमा स्नाकोत्तर गरेकी सन्तोषी खेलसँगै अध्ययन पनि महत्वपूर्ण हुने बताउँछिन् । हाल उनी खेल अभ्याससँगै पब्लिक हेल्थ विषयमा एक वर्षको डिप्लोमा कोर्स गर्दैछिन् । खेलले अनुशासित बनाउने […]

सन्तोषी र तीर्थलाई हाफ म्याराथन उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – धादिङकी सन्तोषी श्रेष्ठ र बाग्लुङका तीर्थ पुनले रन फर प्रोटिन हाफ म्याराथनको उपाधि जितेका छन् ।नेपाल भेटनरी एसोसिएनको आयोजनामा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको म्याराथनमा सन्तोषी महिलातर्फ तथा तीर्थ पुरुषतर्फ च्याम्पियन बनेका हुन् । खुल्ला हाफ म्याराथान पुरुषमा तीर्थले निर्धारित २१ किलोमिटर दुरी १ घन्टा ३ मिनेट ४५ सेकेन्डमा पुरा गर्दै […]