विराटनगर : विराटचोक-विराटनगर सडक खण्डमा पर्ने बेलेपुरनजिक सिसौगाछीमा बालिकालाई ठक्कर दिइ मृत्यु भएकाे घटनाको विषयमा सुन्दर हरैंचा नगरपालिकाको पहलमा पीडित पक्षसँग सहमति भएको छ।
सहमति पछि आजै साँझ मृतक बालिका लक्ष्मी ढकालको शव पोष्ट मार्टमका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता डिएसपी घनश्य...