काठमाण्डौ – सोमबार एसियामा शेयर बजार खुल्न नपाउँदै उच्च गिरावट आएको छ । शेयर बजार ओरालो लाग्नुमा कच्चा तेलको मूल्यमा उच्च गिरावट र कमजोर आर्थिक तथ्याङ्कलाई मानिएको छ ।
जापानको निक्केई सूचकाङ्क पाँच प्रतिशतसम्म घटेको छ भने अस्ट्रेलियाको एएसएक्स सात दशमलव तीन प्रतिशतसम्म घटेको हो । यो वर्ष सन् २००८ पछि यी बजा...