मुलुकका तीनै तहका सरकार अहिले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट बनाउन व्यस्त छन् । संविधानले जेठ १५ मा संघीय बजेट सार्वजनिक गर्नुपर्ने कानुनी व्यवस्था गरेको छ । यस्तै असार १ मा प्रदेश र असार १० मा स्थानीय तहहरूले बजेट सार्वजनिक गर्ने कानुनी व्यवस्था छ । संघ र प्रदेशले अहिलेसम्म तोकिएकै मितिमा बजेट ल्याएका छन् […]