काठमाडौं । सरकार बजेट निर्माणको अन्तिम तयारीमा छ । २००८ सालदेखि नेपालमा औपचारिक रुपमा बजेट निर्माणको सुरुवात भएको हो । यतिखेर मुलुकको अर्थतन्त्र जटिल अवस्थामा रहेको छ । बाह्य क्षेत्रमा सुधार देखिएपनि आन्तरिक अर्थतन्त्र सुधारिन सकेको छैन । राजस्व संकलन इतिहासमै पहिलो पटक ऋणात्मक बन्दा सरकार स्रोत जोहोको दबाबमा छ । ब्याजदर प्रभाव, मागमा आएको […]