कैलालीमा दुर्घटनामा एकजनाको मृत्यु

काठमाडौं : कैलालीको धनगढी उपमहानगरपालिका-१३ राजपुरमा गए राति भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ। गाईलाई ठक्कर दिँदा मोटरसाइकलमा सवार धनगढी-१ का ५५ वर्षीय निर्मल हमालको मृत्यु गएको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार अत्तरियाबाट धनगढीतर्फ आउँदै गरेको से६प ८०२८ नम्बरको मोटरसाइकलले गाईलाई ठक्कर दिएको थियो । ठक्कर दिएपछि चालक धनगढी–३ विशालनगरका वीरेन्द्र शर्मासमेत घाइते…

सम्बन्धित सामग्री

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

नवलपरासी– नवलपरासीको मध्यविन्दु नगरपालिका–११ स्थित सडकमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । घटनामा दुईजना घाइते भएका छन् । मध्यविन्दु–११ दमारचोकस्थित भित्री सडकमा दमारबाट तमासपुरतर्फ आउँदै गरेको लु७६प १६२१ नंको मोटरसाइकल दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार दुर्घटनामा परी मोटरसाइकलमा सवार मध्यविन्दु नगरपालिका–११ का […]

मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु

अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको चुनदेबी आकासे पुल नजिकै दुर्घटना हुँंदा एकजनाको मृत्यु भएको छ।...

मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु

अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको चुनदेबी आकासे पुल नजिकै दुर्घटना हुँंदा एकजनाको मृत्यु भएको छ।...

ट्र्याक्टर दुर्घटनामा एकजनाको मृत्यु, सात घाइते

रोल्पा – रोल्पाको त्रिवेणी गाउँपालिका- २ दहवनमा गए राति ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा सात घाइते भएका छन् । मृत्यु हुनेमा ट्र्याक्टरमा सवार मजदुर सल्यानको कुमाक गाउँपालिका–६ का ३२ वर्षीय टोपलाल विक रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रकाश भुसालले जानकारी दिए । उनको राप्ती विज्ञान प्रतिष्ठान दाङमा उपचारका क्रममा मृत्यु […]

दुर्घटनामा एकजनाको मृत्यु

काठमाडौँ,११ साउन । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका– १३ भैँसेपाटीमा गए राति मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक रोशी गाउँपालिका–१ का १८ वर्षीय कृष्ट लामा रहेका छन् । अरनिको राजमार्गअन्तर्गत बनेपाबाट काठमाडौँतर्फ जाँदै गरेको ना८ख ८०८७ नंको ट्रकलाई सोही दिशाबाट जाँदै गरेको बा६७प २८९२ नं को मोटरसाइकलले ओभरटेक गर्ने क्रममा ट्रकमा […]

दुर्घटनामा एकजनाको मृत्यु

काठमाडौँ,२५ जेठ । चितवनमा कार, मोटरसाइकल र ट्याङ्कर एकापसमा ठोक्किँदा गए राति एकजनाको मृत्यु भएको छ । पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ लेवाटारमा काठमाडौँबाट मुग्लिनतर्फ आउँदै गरेको प्रदेश३–०१–०२३च ५०७४ नंको कारमा सोही दिशाबाट आउँदै गरेको बा७५प ६११६ नंको मोटरसाइकल ठक्कर खाई विपरीत दिशाबाट आउँदै गरेको ना७ख १३७१ नंको ट्याङ्करमा ठोक्किँदा मोटरसाइकल चालक गोरखाको सहिद लखन गाउँपालिका–४ […]

दुर्घटनामा एकजनाको मृत्यु

काठमाडौँ,१८ जेठ । चितवनमा सवारीसाधनको ठक्करबाट एकजनाको मृत्यु भएको छ । पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ धारापानीमा आज भएको दुर्घटनामा एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकरीले जानकारी दिए । उनको सनाखत हुन सकेको छैन । ठक्कर दिने सवारीसाधनको नम्बर र किसिम खुल्न सकेको छैन । ती पुरुष सडकमा मृतावस्थामा फेला परेको प्रहरीले […]

कैलालीमा मोटरसाईकल दुर्घटनामा एकजनाको मृत्यु

धनगढी – कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा धनगढी उपमहानगरपालिका– १७ की ४० वर्षीया ऐतवारी रानाको मृत्यु भएको हो। शनिबार साँझ धनगढी उपमहानगरपालिका–१६ पथरी स्थित गोकंनरी खोलामा स्थानीय राजेश रानाले चलाएको सुदूरपश्चिम प्र ०१ ००९ प ५९७९ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। प्रहरीका अनुसार उक्त मोटरसाइकल आफै […]

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

हेटौंडा : पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिका–३ बसामाडीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।शनिबार राति भएको दुर्घटनामा परी मनहरी गाउँपालिका–३ का ३२ वर्षीय कृष्णहरि कार्कीको मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका कार्कीको हेटौंडा–११ स्थित चुरेहिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। हेटौंडाबाट बस्तिपुरतर्फ गइरहेको बागमती प्रदेश ०३–००३ प ७२१४ नम्बरको मोटरसाइकल बसामाडीमा सडक निर्माणका लागि ड

कोशी लोकमार्गमा भएको दुर्घटनामा एकजनाको मृत्यु

विराटनगर –  मोरङगको बुढीगंगा गाँउपालिकास्थित कोशी लोकमार्गमा भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ। बुढीगंगा-१ स्थित आरती स्ट्रिप्स नजिक शनिबार राति करिब १२ बजे भएको सवारी दुर्घटनामा विराटगनर महानगरपालिका ३ का ४० वर्षीय रमेश आचार्यको मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका प्रमुख प्रहरी उपरीक्षक बासुदेव खतिवडाका अनुसार इटहरीतिरबाट विराटनगर आउँदै गरेको बा […]