कोलिफर्म भेटिएको सिमकोटको पानीमा क्लोरिन मिसाइयो

सिमकोट – सदरमुुकाम सिमकोटको खानेपानीको रिजर्भ ट्यांकीमा क्लोरिन मिसाइएको छ। खानेपानीको मुहान र ट्यांकीमा कोलिफर्मका जीवाणु भेटिएपछि क्लोरिन मिसाइएको हो। युनिसेफ नेपालको आर्थिक सहयोगमा सञ्चालित खानेपानी तथा सरसफाइ स्वच्छता कार्यक्रम (वास) का संयोजक जंगबहादुर रोकायाले कोलिफर्म र इकोली भेटिएको सिमकोटको पानीमा क्लोरिन मिसाइएको बताए। सिमकोट गाउँपालिका– ५ र ६ वटा तथा बजार क्षेत्रका लागि पानी […]

सम्बन्धित सामग्री

सिमकोटको पानीमा देखिएको कोलिफर्म र इकोली हट्यो

सिमकोट – केही समयअघि परीक्षण गर्दा पानीमा देखिएको कोलिफर्म र इकोली हटेको छ। सिमकोट गाउँपालिका अन्तर्गतको खानेपानी तथा सरसफाइ स्वच्छता कार्यक्रम ( वास) ले खानेपानीको मुहानमा क्लोरिन मिसाएपछि ती जीवाणुु हटेका हुन्। युनिसेफको आर्थिक सहयोगमा सञ्चालित वास कार्यक्रमका संयोजक जंगबहादुुर रोकायाले खानेपानीको मुहानमा जीवाणुु भेटिएपछि क्लोरिन मिसाइएको बताए। क्लोरिन मिसाएको केही समयपछि पानीको परीक्षण गर्दा […]