गाउँपालिका अध्यक्ष घर्तीलाई साढे तीन वर्ष कैद

बागलुङ । बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीलाई लागू औषध कारोबारमा सोमबार तीन वर्ष छ महिना कैद फैसला भएको छ । बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाका अध्यक्ष घर्तीमाथि लागेको लागू औषधसम्बन्धी कसुर ठहर गर्दै बागलुङ जिल्ला अदालतका न्यायाधीश डा. दिवाकर भट्टको इजलासले तीन वर्ष छ महिना कैद सहित रु ५० हजार जरिवाना फैसला गरेको जिल्ला […]

सम्बन्धित सामग्री

गाउँपालिका अध्यक्ष नै गाँजा तस्कर, साढे ३ वर्ष कैद

गाँजा तस्करीको आरोप लागेका बागलुङको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीलाई साढे तीन वर्ष जेल सजाय भएको छ। घर्तीमाथि लागेको लागु्औषध गाँजा/चरेससम्बन्धी कसुर ०७९ पुस ३ गते प्रमाणित भएको थियो ।  बागलुङ जिल्ला ...

लागुऔषध कारोबारी गाउँपालिका अध्यक्ष घर्तीलाई साढे तीन वर्ष कैद

बागलुङ : जिल्लाको निसीखोला गाउँपालिकाका अध्यक्ष  सूर्यबहादुर घर्तीलाई लागुुऔषध कारोबारमा तीन वर्ष छ महिना कैद फैसला भएको छ। बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाका अध्यक्ष घर्तीमाथि लागेको लागुऔषधसम्बन्धी कसुर ठहर गर्दै बागलुङ जिल्ला अदालतका न्यायाधीश डा. दिवाकर भट्टको इजलासले तीन वर्ष छ महिना कैद सहित ५० हजार रुपैयाँ जरिवाना फैसला गरेको जिल्ला अदालतका सूचना अधिकारी सूर्यप्रसाद भण्डारीले जानकारी दिए।निसीखोला –६ को वडाध्यक्ष हुँदा विसं २०७७ असार १२ गते ८० केजी गाँजासह