गाउँपालिका अध्यक्ष नै गाँजा तस्कर, साढे ३ वर्ष कैद

गाँजा तस्करीको आरोप लागेका बागलुङको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीलाई साढे तीन वर्ष जेल सजाय भएको छ। घर्तीमाथि लागेको लागु्औषध गाँजा/चरेससम्बन्धी कसुर ०७९ पुस ३ गते प्रमाणित भएको थियो ।  बागलुङ जिल्ला ...