आज तीजको व्रत : शिव मन्दिरमा बिहानैदेखि भीड

काठमाडौं – आज हरितालिका (तीज) व्रतको दिन हो । व्रतको तयारी स्वरुप हिजो दर खाएर बसेका महिला आज निराहार बस्छन् । दरखाने दिनसँगै चार दिने तीज पर्व हिजोदेखि सुरु भएको हो। विशेषगरी नेपाली नारीले मनाउने हरितालिका अर्थात् तीजको पहिलो दिन दर खाने र दोस्रो दिन व्रत बस्ने गरिन्छ । माइतीले चेलबेटीलाई बोलाई दर खुवाउने परम्परा […]

सम्बन्धित सामग्री

तिजको व्रत बस्दा ख्याल राखौँ

हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ । व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वासका साथ यो पर्व मनाइन्छ । यस...

आजदेखि स्वस्थानी व्रत प्रारम्भ

आज देखि श्री स्वस्थानी व्रत प्रारम्भ भएको छ । पौष शुक्ल पूर्णिमादेखि सुरु हुने व्रत माघ शुक्ल पूर्णिमासम्म एक महिना जारी रहने छ । आजदेखि माघ स्नान गर्ने र अधिकांश हिन्दुले घरमा सात्त्विक भावले श्रद्धा

आज पूर्णिमा व्रत, चन्द्रमाले पूर्ण आकार लिने

आज पूर्णिमा व्रत रहेको छ । मंसिर महिनाको तिथिले भोलि बिहीबार परे पनि पूर्णिमाको व्रत बस्नेले बुधबार नै बस्नुपर्नेछ ।  यस दिन विशेष गरी भगवान शिव र विष्णुको पूजा अर्चना गरिन्छ । सर्वाधिक चम्किलो र तेजिलो देखिने चद्रमाले यस दिन आफ्नो पूर्ण आकार ग्रहण गरेको हुन्छ । बुधबारको दिन व्रत बस्नाले चन्द्रमाको कृपा प्राप्त हुने, स्वास्थ्य, समृद्धि र शान्ति प्राप्त हुने जनविश्वास रहिआएको छ। आजको दिन भगवान विष्णुलाइ गरिने पूजाअर्चनालाई सत्यनारायणको स्वरुप पनि मानिन्छ ।  पूर्णिमाको व्रत बिहान सू

पूर्णपात्र, गोदान गरी समापन गरियो तीज व्रत

भाद्र शुक्ल तृतीयाका दिनमा मङ्गलबार  देवादीदेव महादेवको पूजा आराधना गरी हरितालिका तीज पर्वको व्रत बसेका व्रतालुले आज बिहान गोदान, पूर्णपात्र गरी व्रत समापन गरेका छन् ।सामान्यतया अरु व्रत त्यसै दिन बेलुकी समापन गर्ने विधि भए पनि हरितालिका तीज व्रत भने भोलिपल्ट बिहानमात्र उद्यापन गर्ने शास्त्रीय परम्परा छ । भाद्र शुक्ल तृतीयाकै बेलुकी पूजा लगाएका व्रतालुले पनि व्रत समापन चतुर्दशीको बिहान गरेपछि मात्र भोजन गर्ने गर्छन् ।भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, श

आज हरितालिका तीज, देशभरका शिव मन्दिरमा व्रतालुहरूको भीड

हिन्दु नारीहरूले आज हरितालिका तीज मनाउँदैछन्। हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन निराहार व्रत बसी महादेवको पूजा आराधना गरी यो पर्व मनाइन्छ। आज व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास छ । सत्य युगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकाले आजको दिनमा व्रत बस्दा मनोकांक्षा पूरा हुने विश्वास छ । बाबुले आफ्नो विवाह भगवान् विष्णुसँग गरिदिने भएपछि पार्वतीले आफूले मन पराएको वर पाउन शिवजीको तपस्या गरेकी थिइन् । तथापि, आफ्न

आज हरितालिका तीज व्रत, महिलालाई बिदा

१४ भदौ, काठमाडौं । आज हरितालिका तीज पर्व हर्षल्लासका साथ मनाइँदैछ ।हिन्दू नेपाली महिलाहरूले महादेवको पूजाआराधना गरी तीज मनाउने गर्छन् । आजको दिन व्रत बसी शिव-पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास गरिन्छ । अघिल्लो दिन राति दर खाएकाहरूले तीजको दिन व्रत बस्ने र शिव-पार्वतीको पूजा गरेपछि नाचगान गर्ने चलन […]

‘परम्परा जोगाउन तीजको व्रत’

काठमाडौँ– आज तीज। विवाहित तथा अविवाहित महिलाहरु तीजका दिन भगवान शिवको व्रत बस्छन्, पानी पनि नखाई। कोरोना महामारीका बीच आज देशभरका शिव मन्दिरमा वर्तालु महिलाहरुको भीड देखिन्छ। बिहीबार ललितपुरको भैंसेपाटीस्थित शिव मन्दिरमा वर्तालु महिलाहरुको भीड देखियो। कोही पूजा गरिरहेका थिए, भने कोही पूजा सकाएर फोटो खिच्नमा व्यस्त। कोही विभिन्न ठाँउबाट पूजा गर्न मन्दिरतर्फ लम्किरहेका थिए। […]

कसरी शुरू भयो सोमबार भगवान शिवको व्रत बस्ने चलन ?

हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो । यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ । शिवका लागि समर्पित सोमबारको व्रत सूर्य उदयसँगै सुरु हुन्छ अनि सूर्य अस्ताए पछि सकिन्छ । खाना बेलुकाको आरती सकिएपछि खाइन्छ । दिनमा शिव र पार्वतीको पूजा तथा आराधना गरिन्छ । तर कुनै पनि […]

साउनको सोमबार : शिव मन्दिरहरूमा दर्शनार्थीको घुइँचो, तस्बिरमा हेर्नुहाेस्

आज साउनको सोमबार, काठमाडौँको पशुपतिसहित देशभरका शिव मन्दिरहरूमा दर्शनार्थीको घुइँचो लागेको छ ।  हिन्दू नारीहरूले साउन महिनाको पहिलो सोमबारदेखि व्रत बस्ने गर्दछन् भने महिनाको अन्तिम सोमबार शिव मन्दिरमा गएर पूजाआजा गरी आफ्नो एक महिने व्रत समापन गर्दछन् ।व्रत बसेका व्रतालुहरूले साउनभर हातमा हरियो चुरा र मेहन्दी लगाउने गर्दछन् । चुरा र मेहन्दी लगाएर व्रत बसेमा शिव खुसी भई आफूले चाहेको इच्छा पुरा हुने धार्मिक विश्वास छ ।

साउनमा हुन्छन् शिवको तीन प्रकारको व्रत, कुन कहिले ?

भगवान शिवको साउनमा गरीने सबै व्रत अत्यन्त महत्वपुर्ण मानिन्छ । यो महिनामा विधि विधानपुर्वक गरीने व्रतको प्रभावले शिव कृपा र अत्यन्त लाभ पाउने धार्मीक मान्यता छ । आफ्नो मनोकामना र दाम्पत्य जीवनमा सुख: पाउन पनि साउनमा व्रत बस्ने गरीन्छ । साउनको प्रमुख व्रत पहिलो सोमबार : साउन ४ दोस्रो सोमबार : साउन ११ तेस्रो सोमबार […]