पर्यटन मन्त्री आले चढेको गाडी कैलालीमा दुर्घटना

धनगढी : संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले चढेको गाडी दुर्घटनामा परेको छ।महेन्द्रनगरमा हुन लागेको एक कार्यक्रमकालागि धनगढी बिमानस्थलबाट जान लागेका मन्त्री आले चढेको गाडी कैलालीको गेटामा दुर्घटनामा परेको हो।सुप प्रदेश ०१ ०० १ झ ३३३ गाडीलाई बा ४ च १३७७ नम्बरको गाडीले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी बिश्व अधिकारीले पुष्टि गरेका छन्। धनगढी बिमानस्थलबाट मेन रोड क्रस गर्दै गरेको अवस्थामा आलेको गाडीलाई सो गाडीले ठक्कर दिएको हो।गाईलाई ठक्कर दिएर अनियंत्रित भएको का

सम्बन्धित सामग्री

मन्त्री आले (राजदूत छलफल)

काठमाडौँ,४ जेठ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले तथा नेपालका लागि जापानका राजदूत किकुता युताकाबीच पर्यटन प्रबर्धनका क्षेत्रमा आज मन्त्रालयमा भएको छलफल । तस्बिर ः विमलबहादुर विष्ट÷रासस

धनगढी–ताक्लाकोट द्रुतमार्ग निर्माण गर्छौँ : मन्त्री आले

डोटी – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कैलालीको धनगढीदेखि डोटीको बिपीनगर, गडसेरा तथा बझाङकाे उरै हुँदै चिनको ताक्लाकोट जोेड्नका लागि सिधा सडक अर्थात् द्रुतमार्ग निर्माण गरिने बताउनुभएको छ । धनगढीमा रहेको गेटा विमानस्थल स्तरोन्नतीका लागि कैलाली पुग्नुभएका मन्त्री आले डोटी पनि पुग्नुभएको थियो । डोटीको जोरायल गाउँपालिका–५ गड्सेरा पुग्नु भएका मन्त्री आलेले यहाँका स्थानीयसँगको भेटघाट तथा छलफलका क्रममा उक्त सडक जुनसुकै हालतमा भए पनि निर्माण गरिने बताउनुभयो । उहाँले भन्नुभयो, &...

मन्त्री आले भारत प्रस्थान

काठमाण्डौ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले आज बिहीवार दिउँसो भारतको एक दिने औपचारिक भ्रमणका लागि प्रस्थान गर्नुभएको छ । भारतीय सरकार तथा विङ्स इन्डिया २०२२ ले पर्यटन तथा नागरिक उड्डयनका क्षेत्रमा गर्न लागेको कार्यक्रममा सहभागी हुन उहाँ आज त्यसतर्फ प्रस्थान गर्नुभएको मन्त्री आलेका प्रशासन सहायक भक्तबहादुर आलेले जानकारी दिनुभयो ।  भोलि उद्घाटन हुने कार्यक्रममा मन्त्री आलेले नेपालको पर्यटन प्रवद्र्धन थता नागरिक उड्डयनका क्षेत्रमा आफ्ना धारणा राख्नुहुने पर्यटन मन्त्रालयले जनाएको छ ।  मन्त्री आले...

मन्त्री आले भारत प्रस्थान

काठमाडौं, १० चैत । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले भारत प्स्थान गरेका छन् । भारत सरकारले आयोजना गरेको पर्यटन तथा नागरिक उड्डयनसम्बन्धी कार्यक्रममा सहभागी हुन मन्त्री आल भारत गएका हुन् । तस्बिरः विमलबहादुर विष्ट÷रासस

बोटिङ्ग गर्दै मन्त्री आले

लुम्बिनी, ८ फागुन: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा निरीक्षण भ्रमणमा रहेका बेला बोटिङ्ग गर्दै ।-तस्वीर : विमलबहादुर विष्ट-रासस

विवादमा मन्त्री आले, आरोप तथ्यहिन रहेको सचिवालयको दाबी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले विवादमा तानिएका छन्। सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक भिडियोका कारण मन्त्री आले विवादमा तानिएका हुन्। मन्त्री आले र हाल भारतको मुम्बई बस्दै आएका एक नेपाली...

बतासले धर्मशालामा चलाएको होटल निरिक्षण गर्न जाँदै पर्यटन मन्त्री आले

काठमाडौं। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पशुपति धर्मशालाको अवलोकन गर्ने भएका छन् । पशुपति क्षेत्रभित्र रहेको बतास समूहले प्रयोग गरेको धर्मशालालगायत अन्य ठाउँको निरीक्षण गर्न मन्त्री आले विहान ११ बजे त्यहाँ जान लागेको उनको सचिवालयले जनाएको छ । पशुपति धर्मशालामा बतासले होटल सञ्चालन गरेको छ । यसअघि आलेले नारायणहिटीमा बतास समूहमाथि एक्सन […]

वैदेशिक रोजगारमा जानेलाई दुःख दिए कारबाही गर्छु : मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री प्रेमबहादुर आलेले वैदेशिक रोजगारीका लागि विदेशमा जाने श्रमिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अनावश्यक दुःख दिनेलाई कारबाही गरिने बताएका छन् । एकीकृत वैदेशिक रोजगार व्यवसायी सङ्गठन नेपालको ज्ञापनपत्र ग्रहण गर्दै आज मन्त्री आले उनले भने, “वैदेशिक रोजगारीमा जाने गरिब नागरिकलाई सबैले सम्मान गर्नुपर्छ, दुःख दिने नियतले काम कुरा गर्नु गलत हो ।” सङ्गठनले वैदेशिक रोजगारका लागि विदेश जाने श्रमिकहरूलाई विमानस्थलमा दुःख दिने गरेको जानकारी गराएक

पर्यटन क्षेत्रलाई नयाँ रणनीतिका अगाडि बढाउनुपर्छ : मन्त्री आले

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले कोभिडको समस्या आइरहेको पर्यटन क्षेत्रलाई नयाँ रणनीतिका साथ अगाडी बढाउनुपर्ने बताएका छन् । उनले नेपाल पर्यटन बोर्डको २३ औं वार्षिकोत्सवमा बोल्दै उनले प्रतिकूल परिस्थितिमा नयाँ रणनीति ल्याउनुपर्ने बताएका हुन् ।मन्त्री आलेले आफ्नो सबै ध्यान पर्यटन क्षेत्रले भोगेका समस्या समाधान गर्दै पर्यटनलाई चलायमान बनाउनमा केन्द्रित रहेको बताए । यस्तै, मन्त्री आलेले बोर्डलाई संघीय संरचना अनुरुप लैजान तथा कर्मचारीको वृत्ति विकासमा अवरोध नआउने गरी काम भइर

मन्त्री आले एक्कासि विमानस्थलको शौचालय अनुगमनमा छिरेपछि...

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री  प्रेम आले मगरले विराटनगर विमानस्थलमा रहेको शौचालयको अनुगमन गरेका छन् । एक कार्यक्रममा सहभागी हुन शुक्रवार विराटनगर विमानस्थल ओर्लिएका मन्त्री आलेले अचानक शौचालयको अनुगमन गरेका हुन् ।विमानस्थल परिसरमा फोहोर देखेर मन्त्री आले अचानक शौचालयको अनुगमनमा पुगेपछि विराटनगर विमानस्थलका कर्मचारी अलमलमा परेका थिए । शौचालय अनुगमनपछि उनले शौचालय ठिकै रहेको भन्दै त्यहाँबाट बाहिरिए । विराटनगर ओर्लिएपछि उनले विमानस्थलमा रहेको क्नभियर बेल्ड अनुगमनलगत्तै उनले यात्रु