एमालेको घोषणापत्र अनुमोदन : चुनाव सार्ने षड्यन्त्र भएमा कडा प्रतिवाद गर्ने निर्णय

काठमाण्डाै - पालिका चुनावका लागि नेकपा एमालेले तयार पारेको घोषणापत्रको मस्यौदालाई पारित गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको बालकोटमा हिजो बेलुका बसेको बैठकले घोषणा पत्रको मस्यौदालाई अनुमोदन गरेको उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । घोषणापत्र तयारीका लागि पार्टीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा समिति गठन गरेको थियो । एमालेले यही वैशाख ९ गते शुक्रवार केन्द्रमा घोषणापत्र र पालिकास्तरमा प्रतिबद्धतापत्र सार्वजनिक गर्ने तयारी गरेको छ । बैठकले एक सय ७३ सदस्यीय केन्द्रीय सल्ल...

सम्बन्धित सामग्री

एमाले सचिवालय बैठक : घोषणा पत्र अनुमोदन, चुनाव सार्न खोजे प्रतिवाद गर्ने निर्णय

५ वैशाख, काठमाडौं । नेकपा एमालेको सरकारले ३० वैशाख २०७९ का लागि तोकिएको स्थानीय तहको निर्वाचन सार्ने षड्यन्त्र गरेको आभाष भएको बताएको छ । केपी शर्मा ओलीको निवास, बालकोटमा सोमबार साँझ बसेको सचिवालयको बसेको बैठकले त्यसको कडा प्रतिवाद गर्ने र सरकारको षड्यन्त्रलाई निस्तेज पारेर जाने बताएको छ । उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङका […]