५ वैशाख, काठमाडौं । नेकपा एमालेको सरकारले ३० वैशाख २०७९ का लागि तोकिएको स्थानीय तहको निर्वाचन सार्ने षड्यन्त्र गरेको आभाष भएको बताएको छ । केपी शर्मा ओलीको निवास, बालकोटमा सोमबार साँझ बसेको सचिवालयको बसेको बैठकले त्यसको कडा प्रतिवाद गर्ने र सरकारको षड्यन्त्रलाई निस्तेज पारेर जाने बताएको छ । उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङका […]