पर्वत : जिल्ला सदरमुकाम कुश्मा बजारमा रहेको नारायण माध्यमिक विद्यालयको कक्षा आठमा अध्ययनरत विद्यार्थीहरूले केही समय अगाडि विद्यालयमा शैक्षिक सामग्रीहरूको प्रदर्शनी राखे। प्रदर्शनीमा धेरैको ध्यान तान्यो मानव कंकालले। मानिसको ‘अस्थिपञ्जर’ प्रणालीको बारेमा अध्ययन गर्नका लागि उपयोगी हुने गरी विद्यार्थीहरूले तयार परेको ‘अस्थिपञ्जर’ डरलाग्दो थियो। साँच्चिकैको मानव शरीरको अस्थिपञ्जर भन्दा फरक नहुने गरी कक्षा नौ मा अध्ययनरत सफल बि.क र शिवम चौधरीले अस्थिपञ्जर निर्माण गरेका थिए।कक्