बजेट पारित गराउन कानुन मन्त्री सक्रिय, चौलानीमा ‘टी पार्टी’

कैलाली। सुदूर पश्चिम प्रदेशमा सरकारले ल्याएको बजेट माथिको छलफल २८ दिन सम्म पनि सुरु हुन सकेको छैन । असार १ गते आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश रावलले प्रदेश सभामा प्रस्तुत गरेको बजेट उपयुक्त नभएको भन्दै सत्ता पक्ष र विपक्षमा सांसदहरूले विरोध गरिरहेका छन् । सत्ता पक्ष र विपक्षमा सांसदहरूले निरन्तर विरोध गरेपछि अहिले सम्म […]

सम्बन्धित सामग्री

सुदूरपश्चिमको बजेट : २९ दिन पछि छलफल, एकै दिनमा पारित

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेट बहुमतले पारित भएको हो । आज १० औँ अधिवेशनको १६ औँ बैठकले आगामी आर्थिक वर्षको बजेट पारित गरेको हो । असार १ गते आर्थिक मामिला तथा कानुन मन्त्री प्रकाश रावलले अगामी आर्थिक वर्ष २०७९÷०८० को लागि ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजारको बजेट प्रस्तुत गरेका थिए […]