प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा यस्ता हुनेछन् मतपत्र, हेर्नुस् फोटोहरु

काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिदै गर्दा निर्वाचन आयोगको व्यस्तता बढेको छ। आयोगले ७७ ओटै जिल्लामा मुख्य निर्वाचन अधिकृत तोकिसकेको छ। त्यस्तै निर्वाचन अधिकृत नियुक्त गरेर उनीहरुलाई एक चरणको तालिम प्रदान गरेको छ। त्यस्तै मतपत्र छपाइको काम पनि सुरु भइसकेको छ। आयोगले नेपाली सेनाको सुरक्षा घेरामा जनक शिक्ष...

सम्बन्धित सामग्री

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको तयारी तीव्र

अन्नपूर्ण– आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका कास्कीमा तयारी तीव्र बनाएको निर्वाचन कार्यालयले जनाएको छ । कास्कीमा निर्वाचन सामग्री जिल्लामा आइसकेको प्रदेश निर्वाचन कार्यालय, गण्डकी प्रदेशले जनाएको छ । पोखरामा आएको सामग्रीबाट मतपत्र मिलाउने र सर्टिङ गर्ने काम भइरहेको प्रदेश निर्वाचन कार्यालय, गण्डकीका सूचना अधिकारी रुद्रनाथ न्यौपानेले जानकारी दिए । ‘निर्वाचन […]

सेनाको हेलिकोप्टरबाट मतपत्र हुम्ला ल्याइयाे

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि हेलिकोप्टरबाट मतपत्र हुम्ला ल्याइएको छ । शुक्रबार नेपाली सेनाको हेलिकोप्टरबाट मतपत्र हुम्ला ल्याइएको हो ।निर्वाचनका लागि १ सय ५० कार्टुनमा प्याक गरेर १ लाख ५०...

निर्वाचनका लागि मतपत्र छपाइ सम्पन्न

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइ सम्पन्न भएको छ।...

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि मतपत्र छपाइ सम्पन्न

काठमाडौं– आगामी ४ मङ्सिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइ सकिएको छ । निर्वाचन आयोगका अनुसार ३ मङ्सिरसम्म १८ वर्ष उमेर पुगी कायम हुने मतदाताको संख्या एक करोड ७९ लाख ८८ हजार ५७० रहेको छ । प्रत्येक मतदाताले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि चार करोड तथा समानुपातिक निर्वाचन प्रणालीका लागि […]

प्रत्यक्षतर्फको मतपत्र छाप्ने काम सकियाे : निर्वाचन आयोग

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आवश्यक मतपत्र छपाइकाे काम सकिएकाे छ ।

१८ जिल्लामा मतपत्र ढुवानी

काठमाडाैँ- आगामी ४ मंसिरमा तय भएको संसदीय निर्वाचनका लागि निर्वाचन आयोगले समानुपातिकतर्फको मतपत्र सम्पन्न गरेको छ। प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको ४ करोड ६ लाख ५ हजार मतपत्रको छपाइ सम्पन्न भएको आयोगले जनाएको छ। समानुपातिक निर्वाचन प्रणालीतर्फको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि मतपत्र ढुवानी भइरहेको छ। हालसम्म खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, उदयपुर, सप्तरी, […]

प्रत्यक्षतर्फ मतपत्र छाप्न सुरु

निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन प्रत्यक्षतर्फका लागि मतपत्र छाप्न थालेको छ।...

मतपत्र छपाइ प्रक्रिया सुरु

निर्वाचन आयोगले आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मतपत्र छपाइको प्रक्रिया सुरु गरेको छ।...

प्रदेशसभा समानुपातिकका लागि मतपत्र छपाइ सुरु

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रदेशसभाको समानुपातिकको मतपत्र छपाइ कार्य सुरु भइसकेको बताएका छन् । राष्ट्रिय सरोकार तथा समन्वय समितिको सोमबारको बैठकमा थपलियाले मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रदेशसभा समानुपातिकतर्फको मतपत्र छपाइ कार्य सुरु भइसकेको जानकारी दिएका हुन् । प्रमुख आयुक्त थपलियाले आइतबारबाट नै प्रदेशसभा समानुपातिकतर्फका लागि मतपत्र […]

समानुपातिकतर्फ मतपत्र छपाइ सुरू

निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिकतर्फको मतपत्र छपाइ बुधबारदेखि सुरू गरेको छ।...