माेदी र पुटिनबीच आज भेटवार्ता : ५० अर्बको हतियार सम्झौता हुने

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भारत भ्रमणमा छन् । भारत र रुसबीच हुने शिखर वार्ताका लागि भारतमै रहेका पुटिनले आजै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग वार्ता गर्दैछन् । सन् २०१९ को नोभेम्बरमा ब्राजिलमा भएको ब्रिक्स सम्मेलनको साइडलाइन वार्तापछि दुई नेताबीच पहिलो पटक आम्नेसाम्ने भेटवार्ता हुन लागेको हो । रुसी विदेशमन्त्री सर्गेई लाभारोभ र रक्षामन्त्री सर्गेइ […]

सम्बन्धित सामग्री

युक्रेनमा जेलेन्स्कीसँग माेदीकाे अंकमाल, रुससँगकाे युद्धबारे के भने ?

भारतका प्रधानमन्त्री नरेन्द्र माेदी र युक्रेनका राष्ट्रपति भाेलाेदिमिर जेल्नेस्कीबीच युक्रेनमा भेटवार्ता भएकाे छ ।

युक्रेनमा जेलेन्स्कीसँग माेदीकाे अंकमाल, रुससँगकाे युद्धबारे के भने ?

भारतका प्रधानमन्त्री नरेन्द्र माेदी र युक्रेनका राष्ट्रपति भाेलाेदिमिर जेल्नेस्कीबीच युक्रेनमा भेटवार्ता भएकाे छ । भेटका क्रममा दुवै नेताले अंकमाल गरे । उनीहरूले रुसी मिसाइल आक्रमणमा बालबालिकाहरू मारिएको ठाउँको पनि अवलाेकन गरेका बीबीसीले जनाएकाे छ । मोदीले सामाजिक सञ्जाल एक्समार्फत मृतक बालबालिकाका परिवारलाई क्षति सहन सक्ने शक्ति मिलोस् भनी प्रार्थना गरेकाे जानकारी दिएका छन्...

राजनीतिक भेटघाटमा व्यस्त माेदी - Naya Patrika

नेपालको राजकीय भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र माओवादी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । उनीहरूबीचको गोप्य भेटवार्तामा के भयो भन्ने विषयमा प्रचण्डको सचिवालयले जानकारी...पूरा पढ्नुहोस् »

माेदी र कांग्रेस नेताहरूबीच नेपाल-भारत सम्बन्धबारे छलफल

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितको टोली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् । उनीहरु मोदी बस्ने ह्यात होटलमा पुगी भेटवार्ता गरेका थिए ।

वान टु वान वार्तामा अाेली-माेदी - Naya Patrika

प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता सुरू भएकाे छ । साँझ सवा ५ बजे नेपाली दुताबसामा नेपाली समुदायसँग अन्तरक्रिया गरिसकेका ओलीले समकक्षी मोदीसँग वान टु वान वार्ता गरेका...पूरा पढ्नुहोस् »