संरचना बन्यो, उपयोग भएन

सुनसरी र मोरङका किसानले उत्पादन गरेको तरकारीको थोक बिक्री गर्ने उद्देश्यले चार वर्षअघि निर्माण गरिएको आधुनिक बिक्रीस्थल उद्देश्य अनुसार सञ्चालन नहुँदा साप्ताहिक हाट (हटिया) लाग्ने स्थलमा परिणत भएको छ। सरकारले फलफूल तथा तरकारी बजार सञ्चालनमा गम्भीरता नदेखाएको र स्थानीय व्यापारीहरूको विश्वासआर्जन गर्ने गरी पहल नगरेका कारण करोडौँ लगानी गरेर निर्माण गरेको थोक बजार उपयोगविहीन छ। बजारमा थोक व्यापारीहरू आउन नमानेपछि किसानहले पनि आफ्नो उत्पादन अन्यत्रै लगेर बेचिरहेका छन्।

सम्बन्धित सामग्री

अनावश्यक संरचना र जनहितका कुरा

राजनीतिक सिद्घान्त मुलुक र जनताको हितमा उपयोग गर्ने साधन हो । यस साधनको उचित उपयोग हुन सकेन भने मुलुक बर्बाद हुन्छ, जनताले दुःख पाउँछन्, विदेशी हस्तक्षेप बढ्छ । अहिले यस्तै भइरहेको छ । माओवादीको १० वर्षे जनयुद्घकोे बीउबाट खडा भएको अहिलेको राजनीतिक संरचनाले मुलुक बन्नसक्दैन भन्ने कुरा प्रमाणित भइसकेको छ । दलहरूले राजनीतिक स्वार्थका कारण […] The post अनावश्यक संरचना र जनहितका कुरा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सरकारको आलटालले यो वर्षातमा पनि बन्द हुने भयो मेलम्ची खानेपानी

काठमाडौं : मेलम्चीको खानेपानी यो वर्षामा पनि फेरि बन्द हुने सम्भावना बढेको छ। सरकारले थप संरचना निर्माण कोमार्फत गराउने भन्ने टुंगो लगाउन नसकेपछि बाह्रै महिना उपभोक्ताले खानेपानी उपयोग गर्न नपाउने सम्भावना बढेको हो।अब तीन महिना मात्रै हिउँद बाँकी छ। त्यसपछि असारबाट पानी पर्न थाल्छ तर सरकारले हालसम्म मेलम्ची खानेपानी आयोजनाको थप संरचना निर्माणको काम शुरु गर्ने विषयमा कुनै निर्णय गर्न सकेको छैन।  सरकारले चालू आव ०७९/८० को बजेट वक्तव्यमा मेलम्ची खानेपानी विकास समिति खारेज ग

भैरहवामा सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका संरचना भत्काइँदै

रुपन्देहीको भैरहवामा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना डोजर लगाएर भत्काउन सुरु गरिएको छ । सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना भत्काउनका लागि सिद्धार्थ नगरपालिकाले घरधनीको नाममा दुई पटक ३५ दिने सूचना जारी गरेको थियो । तर अतिक्रमणकारीले अटेर गरेपछि नियमानुसार अवैध संरचना भत्काइएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले जानकारी बताए ।सर्वसाधारणको हितमा सार्वजनिक जग्गा उपयोग गर्ने नीति अन्तर्गत अतिक्रमण गरी निर्माण गरिएका संरचनाहरू भत्काउन सुरु

निर्वाचनमा स्थानीय तहका संरचना उपयोग गरिने

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सात सय ५३ वटै स्थानीय तहलाई परिपत्र गरी आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि भवन, परिसर र भौतिक संरचना उपलब्ध गराउन अनुरोध गरेको छ ।मन्त्रालयले शुक्रबार सबै स्थानीय तहलाई परिपत्र गरेर चुनावका लागि आवश्यक भवन, परिसर र भौतिक संरचनाको व्यवस्था गर्न भनेको मन्त्रालयका शाखा अधिकृत चिरञ्जीवी नेपालले जानकारी […]

निर्वाचनमा ७५३ स्थानीय तहका संरचना उपयोग गरिने

काठमाडौँ,२७ कार्तिक । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सात सय ५३ वटै स्थानीय तहलाई परिपत्र गरी आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि भवन, परिसर र भौतिक संरचना उपलब्ध गराउन अनुरोध गरेको छ । मन्त्रालयले शुक्रबार सबै स्थानीय तहलाई परिपत्र गरेर चुनावका लागि आवश्यक भवन, परिसर र भौतिक संरचनाको व्यवस्था गर्न भनेको मन्त्रालयका शाखा […]

निर्वाचनमा ७५३ स्थानीय तहका संरचना उपयोग गरिने

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सात सय ५३ वटै स्थानीय तहलाई परिपत्र गरी आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि भवन, परिसर र भौतिक संरचना उपलब्ध गराउन अनुरोध गरेको छ । मन्त्रालयले शुक्रबार सबै स्थानीय तहलाई परिपत्र गरेर चुनावका लागि आवश्यक भवन, परिसर र भौतिक संरचनाको व्यवस्था गर्न भनेको मन्त्रालयका शाखा अधिकृत चिरञ्जीवी नेपालले जानकारी दिए ।प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि सात सय ५३ वटै स्थानीय तहको भवन, परिसर र भौतिक संरचना आवश्यक भएकाले व्यवस्था गरिदिन निर्वाचन आयोगले म

मतदानका लागि भौतिक संरचना उपलब्ध गराउन आग्रह, तीन दिन विद्यालय बन्द रहने

निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचनका लागि मतदानस्थल तथा केन्द्र तोकिएका सार्वजनिक विद्यालय, वडा कार्यालय, स्वास्थ्य चौकी तथा अन्य भवन एवं भौतिक संरचना मतदान प्रयोजनका लागि उपयोग गर्न त्यस्ता भवन र भवन परिसर यही वैशाख २८ गतेदेखि वैशाख ३० सम्म उपलब्ध गराउन नेपाल सरकारमार्फत सबै स्थानीय तहलाई लेखी पठाउने भएको छ । यही वैशाख ३० …

छालाको चमकताका लागि मेकअप, खानपानसँगै व्यायाममा ध्यान दिनुपर्छ: डा.लामा

सबै प्रकारका छालाको लागि उपयुक्त कस्मेटिक्स नै सनस्क्रिम हो। तर त्यस्ता अधिकांश व्यक्तिलाई सन स्क्रिमको कार्य–प्रणाली, संरचना, फाइदा/बेफाइदा, उपयोग गर्दा अपनाउनुपर्ने सावधानी जस्ता विषयमा पर्याप्त जानाकारी हुँदैन। ‘क्रिमको छनोट गर्दा उमेर र छालाको अवस्था ...

सरकारले एकीकृत राष्ट्रिय सामाजिक सुरक्षा संरचना लागू गर्ने

सरकारले वैदेशिक ऋण मूलत पूर्वाधार निर्माणका क्षेत्रमा उपयोग गर्ने भएको छ । आइतबार सार्वजनिक सरकारको न्युनतम साझा कार्यक्रममा ऋण भुक्तानीलाई पारदर्शी बनाउने समेत जनाइएको छ । लघु साना तथा मझौला उद्योगहरुलाई वित्तिय पहुँच, दर्ता सहज र त्यस्ता उद्योगहरुको बजारमा पहुँच बढाउने पनि सरकारको साझा कार्यक्रममा समेटिएको छ । त्यस्तै सामाजिक रुपान्तरणको क्षेत्रमा श्रमिक तथा गरिव, वञ्चितिकरण र जोखिमयुक्त तथा आफ्नो हेरचाह आफै गर्न नसक्ने व्यक्तिहरुलाई सामाजिक सुरक्षा सुरक्षा प्रदान गर्ने सर