पुर्ख्यौली पेसा सङ्कटमा परेसँगै मादल व्यवसायी चिन्तित

नेपालीको दोस्रो ठुलो चाड तिहार आउन केही दिन मात्र बाँकी छ । देउसी–भैलो, फूल बत्ती र सेलरोटीको पहिचानसँग जोडिएको चाड पनि हो तिहार । नेपाली मौलिक परम्परासँग जोडिएको तिहारमा अहिले मौलिकता हराउँदै गएको छ ।

सम्बन्धित सामग्री

तिहारमा पनि बिक्दैनन् मादल

२३ कात्तिक, ढोरपाटन (बागलुङ) । एकदशक अगाडिसम्म तिहार सुरु हुनु महिना दिन अगावै मादल र झ्याली किनमेल हुन्थ्यो । व्यवसायीलाई मादल बनाउन र बिक्री गर्न भ्याइनभ्याइ हुन्थ्यो । मादल व्यवसायबाट धेरैले जीविकोपार्जन गर्थे । आजभोलि मादल बिक्री नहुँदा व्यवसायनै सङ्कटमा परेको छ । युवा व्यवसायी पलायन भइरहेका छन् भने बुढापाका पनि अन्य पेसा रोज्न बाध्य […]

मादल बनाउने व्यवसायबाट मनग्ये आम्दानी

वालिङ- बुवाबाट मादल बनाउने सीप सिकेका पाल्पाका कमल गन्धर्वले अन्ततः यसैलाई आम्दानीको मुख्य स्रोत बनाएका छन् । पाल्पाको रामपुरका गन्धर्वले स्याङ्जाको पुतलीबजार–१० राङखोलामा ‘प्रेम मादल उद्योग’ मार्फत मादल उत्पादन गरी बिक्री गर्दै आएका छन् । बुवासित मादल बनाउने काम गर्दा गर्दै जागिरको खोजीमा विदेश पुगेका उनले विदेशको बसाइलाई बिट मार्दै फेरि मादल बनाउने पेसामै फर्केका […]

जसलाई मादल नै जीवनको आधार बन्यो

काठमाडौं : नेपालीको घरघरै हुने रैथाने बाजा मादल अहिले शहरमा बाक्लै भेटिए पनि गाउँमा मुस्किलले पाइन्छ।विश्वभरिका नेपालीको आफ्नो मौलिक बाजा मादललाई इण्डियाले ‘मेरो हो’ भनेर विश्व रेकर्ड राख्ने गिनिज बुकमा दर्ता गरेको सुनिएको छ।समुदाय र ठाउँअनुसार फरक–फरक आकार प्रकारका मादलको वादन पनि फरक किसिमकै हुन्छ। सानै उमेरदेखि मादल बजाउन जान्ने प्रशिद्ध मादल वादक एवं वरिष्ठ गायक/कलाकार खर्कबहादुर बुढामगरसँगको कुराकानीको सम्पादित अंश :आधुनिक बाजा र प्रविधिले मासिँदै मादल घरगाउँमा मादल, मुरली

मादल बजाउन सिक्दै आमाहरू

पोखरा–९ निवासी टीकाकुमारी पोखरेलले भनिन्, “छोराको बिहेमा मादल बजाउन जान्ने मानिस अब खोज्न नपर्ने भयो, आफू र टोलका दिदीबहिनीले मादल बजाउन जान्ने भएपछि कसैको आवश्यकता नपर्ने भयो।”...

मादल बनाउनेलाई भ्याइ–नभ्याई

५ कात्तिक, गुल्मी । तिहार पर्वसँगै गुल्मीमा मादल बनाउनेहरुलार्ई भ्याइनभ्याई भएको छ । तिहारमा देउसी भैलो खेल्नेहरुले नयाँ मादल किन्ने र पुरानो मर्मत गर्न आउने हुँदा गुल्मी सदरमुकाम तम्घासमा मादल बनाउनेहरुको व्यस्तता बढेको हो । तम्घासमा गल्कोटे मादल नामले व्यवसाय गर्दै आएका डिलबहादुर नेपाली दुई वर्षसम्म कोरोना महामारी गर्दा थलिएको व्यवसाय यस वर्ष भने चम्किएको […]

सङ्कटमा मादल व्यवसाय

काठमाडौँ,३१ असोज । बागलुङ ढोरपाटनका मीनबहादुर दर्जी मादल बनाउन निकै सिपालु छन् । उनले मादल बनाएर जीविकोपार्जन गर्दै आएको २० वर्ष पूरा भयो । दर्जीले मादल व्यवसायबाटै नौ जनाको परिवार पाल्दै आएका थिए तर, अहिले मादल बिक्न छोडेपछि गिट्टी कुट्ने र बालुवा बोक्ने गर्छन् । मादल व्यवसाय सङ्कटमा परेपछि दर्जीले पेसा बदल्नुपरेको हो । बाउ, […]

संकटमा मादल व्यवसाय

उनले मादल बनाएर जीविकोपार्जन गर्दै आएको २० वर्ष पूरा भयो। दर्जीले मादल व्यवसायबाटै नौ जनाको परिवार पाल्दै आएका छन्।...

मादल बनाउने पेसा धान्दै ‘रामबहादुर’

पाल्पाको रामपुर नगरपालिका– ८ स्थित कटहरटार बस्ने रामबहादुर उमेरले ५९ वर्षमा लागे, मादल बनाउने मोह उनको जवानी अवस्थाकै छ। पिँढीमा बसेर मादल बनाउने र विभिन्न ठाउँमा पुगेर बेच्ने गर्छन्। उनी भन्छिन्, ‘कपाल दाह्री फूल्यो तर मादल बनाउने मोह घटेन, मादल बनाएरै ब...

मादल घन्केपछि देउसिरे भाका

घरघरमा झिलिमिली बत्ती, घरका कौसी अनि करेसामा रङ्गीचङ्गी फूल र आँगनमा देउसीभैलोको आवाज अर्थात् तिहार । नेपालीको घरआँगनमा तिहार सुरु भइसक्यो । देउसीभैलोका लागि नयाँ मादल खरिद गर्ने या फुस्केको तना कसेर अनि झरेको खरी भरेर मादल तयारी भइसक्यो । आज मादल बजेको किन गाउँघर दुनियाँ ब्यूँझाउन मादललाई गाउँघर ब्यूँझाउने प्रतीकका रूपमा पनि लिइएको छ । व्यापारका हिसाबले पनि तिहारको समयमा मादल मर्मत र बिक्रीको अवस्था राम्रै छ । मादल व्यवसायी जमुना कुलुका अनुसार तिहार लागेपछि मादललगायत छाला बादनको मर्मत र व्यापार बढ्छ । अ...

मादल बनाउने पेशा संकटमा

१२ कात्तिक, गुल्मी। नेपालीहरुको दोस्रो ठूलो चाड तिहार नजिकिएसँगै गाउँघरमा मादल बनाउनेहरुलाई भ्याइनभ्याइ हुन्थ्यो । तिहारमा देउसी-भैलो खेल्नेहरुले नयाँ मादल किन्न र पुरानो मादल बनाउन आउने गर्दथे। तर यस वर्ष कोरोना महामारीका कारण मादल बनाउनेहरु फुर्सदिला भएका छन्। गुल्मी जिल्ला सदरमुकाम तम्घासमा मादल व्यवसाय गर्दै आएका डिलबहादुरको मादल पसल सुनसान छ । उनको पसलमा मादल […]