विद्यार्थी घट्नु चिन्ताजनक

शिक्षामा सबैको पहुँचका निम्ति सार्वजनिक संस्थाहरूको अपरिहार्यता हुन्छ। राज्यको नियन्त्रणमा रहेका शैक्षिक संस्थाले सस्तो र गुणस्तरीय शिक्षा दिन सक्दा आमनागरिकलाई सहज हुन्छ।...

सम्बन्धित सामग्री

नेपालगञ्जमा प्रेसर कुकर बम विस्फोट, दुई जना घाइते

काठमाडौं : बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा१० भृकुटीनगर स्थित एउटा घरमा बम विष्फोट हुँदा दुईजना घाइते भएका छन्। सृजन भनिने दिवाकर मल्लको घरमा गएराति सवा आठ बजे तिर भएको बम बिष्फोटमा परेर विप्लव समुहका विद्यार्थी संगठन बाँकेका अध्यक्ष सल्यान बागचौर–२ निवासी डिल्ली बहादुर डिसी क्षेत्री र उक्त संगठनका कार्यकर्ता घोडागोडी नगरपालिका १ कैलालीका धर्मराज सुनार घाइते भएका छ्न्। घाइते मध्ये सुनारको अबस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ। उनलाई भेरी अस्पतालमा प्रारम्भिक उपचारपछि

जोखिममा देशको आर्थिक गति ?

अर्थशास्त्रीहरु भन्छन् – देशको आर्थिक स्थिति दुरवस्थातिर धकेलिँदै छ । अर्थवित्तसम्बन्धी लेख, विचार पढ्यो स्थिति निराशाजनक बुझिन्छ । विचार सुन्यो शुभसंकेत सुनिदैन । तथ्यांक दिँदै सबै भन्दैछन् – आर्थिक अवस्था चिन्ताजनक छ ।  हामीजस्ता जो अर्थका विद्यार्थी होइनौ र अध्येता पनि बनेनौ तर देशको समसामयिक विषयमा सतही भनियोस् कि संक्षिप्त जानकारी...

कोरोनाले उदांगियो ‘मोदी मोडल’

बुधबार साँझ दिल्लीमा अध्ययनरत एकजना नेपाली विद्यार्थी भाइले आत्तिँदै फोन गरे । उनलाई केही दिनदेखि कोरोना संक्रमणका लक्षण देखिएको रहेछ । बुधबार बिहानदेखि भने सास फेर्न गाह्रो हुन थालेछ । सँगै खोकी लाग्ने र अक्सिजनको स्तर पनि घट्न थालेछ । अवस्था चिन्ताजनक भन्ने बुझेर सबैले तत्कालै अस्पताल पुर्‍याउने निधो गरियो । एम्बुलेन्स पनि आयो । तर, दिल्लीका कुनै पनि अस्पतालमा बेड नै थिएन ।

कोरोनाले उदांगियो ‘मोदी मोडल’

बुधबार साँझ दिल्लीमा अध्ययनरत एकजना नेपाली विद्यार्थी भाइले आत्तिँदै फोन गरे । उनलाई केही दिनदेखि कोरोना संक्रमणका लक्षण देखिएको रहेछ । बुधबार बिहानदेखि भने सास फेर्न गाह्रो हुन थालेछ । सँगै खोकी लाग्ने र अक्सिजनको स्तर पनि घट्न थालेछ । अवस्था चिन्ताजनक भन्ने बुझेर सबैले तत्कालै अस्पताल पुर्‍याउने निधो गरियो । एम्बुलेन्स पनि आयो । तर, दिल्लीका कुनै पनि अस्पतालमा बेड नै थिएन ।

मानविकीको साख जोगाउन चुनौती

त्रिभुवन विश्वविद्यालयको गौरवपूर्ण इतिहास बोकेको मानविकी तथा सामाजिक शास्त्र संकायमा चिन्ताजनक रूपमा विद्यार्थी घटेर संकाय खण्डहर बन्न लागेको तर्फ सर्वत्र चिन्ता र चासो बढेको छ । यो प्रवृत्ति संसारभरका विश्वविद्यालयहरूमा नै व्याप्त रहेको पछिल्ला अध्ययन–अनुसन्धानहरूले देखाएका छन् ।

अस्ट्रेलियामा कार दुर्घटना: अर्का एक नेपालीको अवस्था अझै चिन्ताजनक

अस्ट्रेलियामा उच्च अध्यनका लागि आएका नेपाली विद्यार्थी सवार कार दुर्घटनामा परेपछि एकजनाको मृत्यु र ४ घाइते भएको घटनामा एक नेपालीको अवस्था अझै गम्भिर रहेको छ।

भक्तपुरमा स्कुल बस दुर्घटना : ५८ जना घाइते, पाँचको अवस्था चिन्ताजनक

भक्तपुर – भक्तपुरको ठिमीमा स्कुल बस दुर्घटना हुँदा ५८ जना घाइते भएका छन् । काठमाडौंको मूलपानीबाट क्रिश्चियन कम्युनिटी स्कुलको विद्यार्थी लिएर भक्तपुरतर्फ जाँदै गरेको बा २ क ९२५० नम्बरको बस दुर्घटना भएको हो ।  घाइतेमध्ये ४१ जनाको मध्यपुर ठिमी अस्पतालमा उपचार भइरहेको छ । भने १७ जनाको गठ्ठाघरमा रहेको नागरिक कम्यु...