ओखलढुंगामा । संविधान दिवसको अवसरमा साेमबार ओखलढुंगाका ४ जना कैदीबन्दीको भुक्तान हुन बाँकी सजाय माफी मिनाहा भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले असोज ३ गतेदेखि लागू हुने गरी उनीहरूको कैद सजाय माफी मिनाहा गर्नुभएको हो । कैद भुक्तान गरिरहेका ४ जना कैदीलाई सजाय माफी भएपछि घर पठाइएको कारागार कार्यालय ओखलढुंगाले जनाएको छ । साेमबार माफी […]