तनहुँको दमौली बजारमा अव्यवस्थित तारले बढ्याे जोखिम

उपेन्द्र खनाल तनहुँ । पछिल्लो समय तनहुँको बजार क्षेत्रका साथै ग्रामीण क्षेत्रमा प्रविधिको प्रयोग बढ्दै गइरहेको छ । आवश्यकता भएकाले पनि अहिले बढीमात्रामा बजार क्षेत्रमा विभिन्न केवल नेटवर्क, टेलिफोन तथा इन्टरनेट कम्पनीहरु थपिदै गएका छन् । तारहरुको व्यवस्थापन नहुँदा दैनिकजसो सानाठूला दुर्घटना भइरहेको छ । बजार क्षेत्रमा रहेका तारको व्यवस्थापन गर्न नसक्दा जोखिम निम्त्याउनुका साथै […]

सम्बन्धित सामग्री

दशैं नजिकिएपछि सुनसान दमौली बजार [तस्वीर]

बडादशैंको आठौं दिन महाष्टमीको दिन आइतवार सुनसान देखिएको तनहुँको दमौली बजार । सर्वसाधारण दशैं मनाउन गाउँ जान थालेपछि फूलपातीदेखि दमौलीमा चहलपहल घटेको छ । तस्वीर : रासस