Use App
Read now
(current)
Download
Aarthik Abhiyan
आश्विन २०८०
दशैं नजिकिएपछि सुनसान दमौली बजार [तस्वीर]
बडादशैंको आठौं दिन महाष्टमीको दिन आइतवार सुनसान देखिएको तनहुँको दमौली बजार । सर्वसाधारण दशैं मनाउन गाउँ जान थालेपछि फूलपातीदेखि दमौलीमा चहलपहल घटेको छ । तस्वीर : रासस
पूर्ण विवरण