पोखरा– पर्यटकीय नगरी पोखराको सिर्जना चोकमा पहिलो आकाशेपुल बनेको छ । मानिसको चाप बढ्दै गएको पोखरामा सडक दुर्घटना रोक्नकै लागि आकाशे पुल निर्माण गरिएको हो । बाटो पार गरी लेकसाइड, पृथ्बीचोक, राष्ट्र बैंक र सिद्धार्थचोकतर्फ चारैतिर जान मिल्ने गरी बनाइएको सिर्जना चोकको फलामे पुल पोखराबासीकै लागि आकर्षणको केन्द्र बनेको छ । कोरोना संक्रमणका कारण सुनसान […]