सञ्चारमन्त्रीले मागिन् नेपाल टेलिभिजन र गोरखापत्रका अध्यक्षको राजीनामा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल टेलिभिजनको कार्यकारी अध्यक्ष समीरजंग शाह र गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीको राजीनामा माग गरेका छन् ।
गुल्मीको अर्जुन डाँडामा भीषण आगलागी भएको छ । आगोबाट नेपाल टेलिभिजन, रेडियो रेसुङ्गा, रेडियो समृद्धि र रेडियो स्काईको टावर तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल प्रहरीको रिपिटर टावर जोखिममा...
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल टेलिभिजन (एनटिभी) कोहलपुर प्रसारण केन्द्रको मंगलबार निरीक्षण गर्नुभएको छ । सो अवसरमा केन्द्रका प्रमुख विजयकुमार वर्माले केन्द्रको प्रगति तथा समस्याबारे उहाँलाई जानकारी गराउनुभएको थियो । सोही क्रममा मन्त्री शर्माले मंगलबारै कोहलपुरस्थित गोरखापत्र दैनिक पत्रिकाको प्रकाशन गृहको अनुगमन तथा निरीक्षण गर्नुभएको छ । निरीक्षणका क्रममा उहाँले पछिल्लो समयमा सामाजिक …
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपाल टेलिभिजन (एनटिभी) ले आफूलाई थप व्यावसायिक र प्रतिस्पर्धी बनाउँदै लैजानुपर्ने बताएका छन् । नेपाल टेलिभिजनको ३८ औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले अनगिन्ती टेलिभिजनको भीड बीच आफूलाई अब्बल बनाउनुपर्ने बताए। “अहिले नेपाल टेलिभिजनलाई विविधता र बहुलता, नेपाली समाजको आवश्यकता र आम नागरिकको अपेक्षा पूरा गर्दै […]
काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदको प्रत्यक्ष प्रशारण नेपाल टेलिभिजनले गर्ने भएको छ । सो सम्बन्धी सम्झौता पत्रमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ र नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समिरजंग शाहले मंगलबार हस्ताक्षर गरे । सम्झौता अनुसार नेपाल टेलिभिजनले नवौं राष्ट्रिय खेलकुदको उद्घाटन र समापन तथा विभिन्न खेलका सेमिफाईनल देखिका प्रतियोगिताको […]
काठमाडौं : नेपाल टेलिभिजनको आन्तरिक प्रतिस्पर्धा खुला तथा समावेशी तर्फका विभिन्न विज्ञापनको लिखित परीक्षा स्थगित भएको छ।लोक सेवा आयोगले लिखित परीक्षा सर्वोच्च अदालतबाट अर्को आदेश नभएसम्म परीक्षा नगराउन भनी अल्पकालिन अन्तरिम आदेश दिएपछि रोकेको जनाएको छ। नेपाल टेलिभिजनको पाँचौ तह वरिष्ठ समाचार सहायक लगायत विभिन्न पदका लागि २०७६ सालमै विज्ञापन खुलेको थियो। तर,समयमा परीक्षा हुन सकेन।उक्त विज्ञापनको परीक्षा तीन वर्षपछि यही साउन ३० गतेदेखि १४ गतेसम्म सञ्चालन गर्नेगरि टेलिभिजनको परीक्षा तालिका सार्वजनि
नेपाली कांग्रेसले नेपाल टेलिभिजन र रेडियो नेपाललाई स्वायत्त संस्थाका रूपमा स्थापित गर्न आवश्यक रहेको बताएको छ ।मंगलबार सिंहदरबारमा राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको सार्वजनिक सेवा प्रशारण विधेयक, २०७७ माथि भएको छलफलमा काँग्रेस सांसद राधेश्याम अधिकारीले टेलिभिजन र रेडियो नेपाललाई स्वायत्त संस्था बनाउने धारणा राखेका थिए । सांसद अधिकारीले सबै प्रदेश र पालिकाहरूसम्म सार्वजनिक प्रशारणको पहुँच सुनिश्चित […]
काठमाडौं, माघ २५ । सांसदहरुले नेपाल टेलिभिजन र रेडियो नेपाललाई स्वायत्त संस्थाको रुपमा स्थापित गर्न आवश्यक रहेको बताएका छन् । बुधबार राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको सार्वजनिक सेवा प्रशारण विधेयक, २०७७ माथि भएको छलफलमा कांग्रेस सांसद राधेश्याम अधिकारीले टेलिभिजन र रेडियो नेपाललाई स्वायत्त संस्था बनाउनु पर्ने धारणा राख्नुभएको हो । सांसद अधिकारीले सबै प्रदेश र […]
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल टेलिभिजन (एनटिभी)ले आफूलाई सन्तुलित र विश्वसनीय सञ्चारमाध्यमका रुपमा स्थापित गर्न सफल भएको बताएका छन् । नेपाल टेलिभिजनको ३३औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उनले भन, “संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने राज्यको अभियानमा एनटिभीले काँधमा काँध मिलाएर हिँडेको छ ।”