नेपाल टेलिभिजन र रेडियो नेपाललाई स्वायत्त संस्थाका रूपमा स्थापित गर्न आवश्यक

नेपाली कांग्रेसले नेपाल टेलिभिजन र रेडियो नेपाललाई स्वायत्त संस्थाका रूपमा स्थापित गर्न आवश्यक रहेको बताएको छ ।मंगलबार सिंहदरबारमा राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको सार्वजनिक सेवा प्रशारण विधेयक, २०७७ माथि भएको छलफलमा काँग्रेस सांसद राधेश्याम अधिकारीले टेलिभिजन र रेडियो नेपाललाई स्वायत्त संस्था बनाउने धारणा राखेका थिए । सांसद अधिकारीले सबै प्रदेश र पालिकाहरूसम्म सार्वजनिक प्रशारणको पहुँच सुनिश्चित […]