काठमाण्डाै - दशैँ, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वहरूका अवसरमा सेवाग्राहीहरूलाई लक्षित गरेर आईएमईले ल्याएकाे अफरकाे पहिलो हप्ताका विजेता सार्वजनिक भएकाे छ ।
आईएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक अफर अन्तर्गत सेवाग्राहीहरू रोशन शर्मा र अलिसा बराल साप्ताहिक विजेता छनोट भएका हुन् ।
बिहीवार काठमाण्डौ पानीपोखरीमा रहेकाे केन्द्रीय कार्यालयबाट फेसबुक लाइभमार्फत नतिजा सार्वजनिक गरिएको हाे ।
रिया फानान्सियल सर्भिस बेल्जियम र अष्ट्रेलि...