बहिनीको मृत्युले विक्षिप्त थिए विजय : १० वर्षपछि दिए अन्तरवार्ता, नयाँ फिल्मका लागि लिए १ अर्ब पारिश्रमिक

 तलिम सुपरस्टार थलपति विजयको नयाँ फिल्म बिस्ट रिलिज भएको छ । यो हेर्नका लागि सिनेमा घरबाहिर प्रशंसकको भीड उर्लिएको छ । थलपति विजयको गन्ती साउथका सबैभन्दा बढी पारिश्रमिक लिनेमा गनिन्छ । बिस्ट फिल्मका लागि उनले सय करोड अर्थात् १ अर्ब पारिश्रमिक लिएको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन् । फिल्म रिलिज हुँदा लगभग १० वर्षपछि विजयले टिभीमा अन्तरवार्ता दिएका छन् । यतिबेला उनले आफ्नो नीजि जीवनबारे खुलेर कुराकानी गरेका छन् ।बाल्यकालमा आफ्नी बहिनीको मृत्युपछि चुप लागेर बस्ने विजय पहिला असाध्यै बो