होण्डाले देखायो इलेक्ट्रीक नेकेड स्पोर्टस मोटरसाइकल

काठमाडौं । जापानी दुईपाँग्रे निर्माता होण्डाले इलेक्ट्रीक नेकेड स्पोर्टस मोटरसाइकल प्रदर्शन गरेको छ । कम्पनीले इटालीको मिलानमा जारी ईआइसीएमए ९इक्मा० अटो शो २०२४ मा प्रदर्शन गरेको हो । कम्पनीले कन्सेप्टका रूपमा सार्वजनिक गरेको फन ईभी मिड साइज सेग्मेन्टका मोटरसाइकल सेग्मेन्टमा आउने भएको हो । होण्डाले २०२५ को अन्त्यसम्ममा बजारमा ल्याउने तयारी अनुरुप काम भइरहेको बताएको […]

सम्बन्धित सामग्री

नेपालमा सार्वजनिक हुँदै इलेक्ट्रीक स्पोर्टस मोटरसाइकल, कति पर्ला मूल्य ?

काठमाडौं । भारतीय स्टार्टअप इलेक्ट्रीक मोटरसाइकल उत्पादक कम्पनी अल्ट्राभोइलेटका उत्पादन नेपालमा बिक्री सुरू हुने भएको छ । केडिया अर्गनाइजेशनले अल्ट्राभोइलेटका उत्पादन नेपालमा बिक्री सुरू गर्न लागेको हो । प्रिमियम मोटरसाइकल उत्पादन गर्ने अल्ट्राभोइलेटको एफ-७७ मोडल नेपालमा बिक्री हुन लागेको हो । यसअघि कम्पनीले एम्पीयर ब्राण्डका इलेक्ट्रीक स्कुटर बिक्री सुरू गरेको थियो । कम्पनीले अल्ट्राभोइलेट एफ-७७ […]

ओलाले देखायो ४ मोडलका इलेक्ट्रीक मोटरसाइकल, एड्भेन्चरदेखि स्पोर्टस्सम्म

काठमाडौं । इलेक्ट्रीक दुईपाँग्रे सवारी साधन निर्माता कम्पनीले ओलाले ४ मोडलका फ्युचरस्टीक मोटरसाइकल प्रदर्शन गरेको छ । कम्पनीले भारतमा ओलाका ४ कन्सेप्ट मोटरसाइकलको सार्वजनिक गरेको हो । कम्पनीले रोडस्टार, एड्भेन्चर, क्रुजर र  स्पोर्टस डिजाइनको मोटरसाइकल प्रदर्शन गरेको हो । कम्पनीले एकै प्लेटर्फम चार मोटरसाइकल प्रदर्शन गरेको हो । कम्पनीले सार्वजनिक गरेको सबै मोटरसाइकलमा चेन ड्राइभ […]

याडियाको इलेक्ट्रीक मोटरसाइकल सार्वजनिक

काठमाडौं । इलेक्ट्रीक स्कुटर निर्माता कम्पनी याडियाले इलेक्ट्रीक मोटरसाइकल ल्याउने भएको छ । कम्पनीले इटालीको मिलानमा भइरहेको (इआईसीएमए) अटो शोमा इलेक्ट्रीक मोटरसाइकल प्रशर्दन गरेको हो । याडियाले नेकेड स्पोर्टस डिजाइनको इलेक्ट्रीक मोटरसाइकल प्रदर्शन गरेको हो । कम्पनीले ‘याडिया भीएफडी’ नाम दिएको इलेक्ट्रीक मोटरसाइकलमा ५.५ किलोवाट रेटेड र १० किलोवाट पिक पावर क्षमताको मोटर दिएको छ […]