पर्वत । मुस्ताङ र म्याग्दीलाई राष्ट्रिय राजमार्गसँग जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको मालढुङ्गा–बेनी सडक खण्ड दैनिक चार घण्टा बन्द हुने भएको छ । स्तरोन्नति भइरहेको मालढुङ्गा–बेनी सडक चौडा गर्न चट्टान काट्नुपर्ने भएकाले शनिबार देखि दैनिक चार घण्टा बन्द गरिएको हो । प्रत्येक दिन बिहान ११ देखि दिउँसो ३ बजेसम्म मालढुङ्गा–बेनी सडकमा यातायात बन्द गरिएको […]