रियलमी नार्जो एन ६५ फाइभजी र रियलमी सी ६३ नेपालमा सार्वजनिक

रियलमीले नार्जो एन ६५ फाइभजी र रियलमी सी ६३ नेपाली बजारमा सार्वजनिक गरेको छ ।

सम्बन्धित सामग्री

रियलमी सी ६७ फाइभजी र रियलमी नार्जो एन ६१ नेपालमा उपलब्ध

रियलमीले नेपालमा रियलमी सी ६७ फाइभजी र रियलमी नार्जो एन ६१ सार्वजनिक गरेको छ । रियलमी सी ६

रियलमी नार्जो ७० प्रो फाइभजी र रियलमी १२ एक्स फाइभजी नेपालमा सार्वजनिक

सर्वाधिक विश्वसनीय मोबाईल ब्राण्ड, रियलमीका दुई स्मार्टफोन रियलमी नार्जो ७०प्रो फाइभजी र र

फोरके भिडियो खिच्न सक्ने रियलमी १२ प्रो प्लस फाइभजी नेपालमा सार्वजनिक हुँदै

नेपाली बजारमा रियलमी १२ प्रो प्लस फाइभजी स्मार्टफोन सार्वजनिक हुने भएको छ । रियलमी नेपालले

रियलमी ११ प्रो र रियलमी ११ प्रो प्लस नेपालमा, के के छन् फिचर ?

सबैभन्दा विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीको बहु-प्रतिक्षित रियलमी ११ प्रो सिरिज फाइभजी नेपाली बजारमा उपलब्ध भएको छ ।   रियलमी ११ प्रो फाइभजी र रियलमी ११ प्रो प्लस ५जी गरी दुई भेरीयन्टहरु नेपाली बजारमा सार्वजनिक गरिएको हो । रियलमी ११ प्रो प्लस फाइभजी उत्कृष्ट फ्ल्यागशिप क्यामरासहित डिजाइन पनि उत्तिकै दमदार र लक्जरियस रहेको कम्पनीको दवी छ । प्रसिद्ध ब्रान्ड...

रियलमी ११ प्रो सिरिज फाइभजी नेपालमा सार्वजनिक हुँदै

रियलमीले बहुप्रतिक्षित ११ प्रो सिरिज फाइभजी नेपाली बजारमा चाँडै उपलब्ध गराउने भएको छ । रियलमी ११ प्रो सिरिज फाइभजी यस वर्षको उत्कृष्ट फ्ल्यागशिप क्यामरा फोन हो, जसले फोटोग्राफीमा रुची राख्नेहरुको लागि एउटा नयाँ स्तर निर्धारण गरेको कम्पनीले जनाएको छ । नयाँ रियलमी ११ प्रो फाइभजीको क्यामरा मात्र नभएर डिजाइन पनि उत्तिकै दमदार र लक्जरियस रहेको छ । प्रसिद्ध ब्रान्ड गुच्चीका...

रियलमी जीटी मास्टर इडिसन सिरिज सार्वजनिक

रियलमीले जीटी मास्टर इडिसन सिरिजका २ स्मार्टफोन सार्वजनिक भएको छ । बुधबार कम्पनीले रियलमी जिटी मास्ट इडिसन र रियलमी जीटी एक्सप्लोरेर मास्टर इडिसन सार्वजनिक भएको हो ।  रियलमी जिटी मास्टर इडिसनमा क्वालकमको स्न्यापड्रयागन ७७८ जी फाइभजी प्रोसेसर प्रयोग गरिएको छ । यो फोन ६ जीबी र ८ जीबी र्‍याम राखिएको छ ।  त्यस्तै एक्सप्लोरर मास्टर इडिसनमा स्न्यापड्रयागन ८७० प्रोसेसर...

नेटवर्क नभएपनि भारतमा फाइभजी फोनको विक्री बढ्यो

असार १, नयाँ दिल्ली (भारत) । भारतमा फाइभजी स्मार्टफोन प्रयोग गर्ने उपभोक्ताको संख्या बढिरहेको छ । भारतमा अहिलेसम्म कुनै पनि सेवा प्रदायकले फाइभजी नेटवर्क सार्वजनिक गरेको छैनन् । तर यस वर्ष कुलमध्ये २० देखि २५ प्रतिशत स्मार्टफोन फाइभजी चल्ने स्मार्टफोन विकेको अनुसन्धान कम्पनी इन्टरनेशनल डेटा कर्पोरेशन (आईबीएम) को अनुमान छ ।  चिनियाँ स्मार्टफोन ब्रान्ड ओप्पो र रियलमीले भारतमा फाइभजी पोर्टफोलियो आक्रामक रुपमा अगाडि बढाइरहेका छन् । कुल विक्रीमा फाइभजी फोनको हिस्सा १५ देखि १८  प्रतिशत हुन सक्ने अर्को संस्था क्यानलिसले बताएको छ ।  भारतमा व्यवसायिक फाइभजी नेटवर्क नै छैन । तर पनि उपभोक्ता माझ फाष्ट ब्रोडब्याण्ड प्रविधिप्रतिको रुची उच्च देखिएको रियलमी र काउन्टरप्वाइन्ट रिसर्चले गरेको अनुसन्धानले देखाएको हो ।  यस वर्षको पहिलो त्रैमासमा फाइभजी स्मार्टफोन विक्रीको हिस्सा ७ प्रतिशत पुगेको छ । वर्षभरि यो २१ प्रतिशत पुग्न सक्ने प्रतिवेदनमा भनिएको छ । एजेन्सी