किभ । युरोपेली संघको सदस्य बनाउन युक्रेनले अनुरोध गरेको छ ।
युरोपेली क्षेत्रमा रहेको देश भएर पनि अहिलेसम्म युरोपेली संघको सदस्य नभएको युक्रेनले रुसको आक्रमणमा परेपछि संघको सदस्य बनाउन अनुरोध गरेको हो ।
युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले तत्काल संघको सदस्य बनाउन अनुरोध गरेको जनाइएको छ । “अहिले हामी संकटपूर्ण अवस्थामा छौँ, यसबारेमा...