खोलाले बगाएर किशोरीको मृत्यु

खोलाले बगाउँदा एक किशोरीको मृत्यु भएको छ । जिल्लाको ठाटिकाँध गाउँपालिका –४ माझचौरकी १७ वर्षीया किशोरी उर्मिला कठायतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

सम्बन्धित सामग्री

खोलाले बगाउँदा किशोरीको मृत्यु

घोराही- दाङमा खोलाले बगाउँदा एक किशोरीको ज्यान गएको छ । काठमाडौं महाराजगञ्जकी १७ वर्षीया सुनिता बुढामगरको सोमबार दिउँसो दाङमा खोलाले बगाउँदा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय दाङका जिल्ला प्रहरी प्रवक्ता डीएसपी मुकुन्द रिजालले दाङ घोराहीस्थित दिदीको घरमा आएको समयमा साथीसँगै घुम्न गएकाबेला आज दिउँसो सुनितालाई खोलाले बगाएर मृत्यु भएको हो । उनीसँगै गएकामध्ये […]

खोलाले बगाउँदा एक किशोरीको मृत्यु

काठमाडौं । दार्चुलामा खोलाले बगाउँदा एक किशोरीको ज्यान गएको छ । महाकाली नगरपालिका–३ काटै बस्ने शेर सिंह बडालकी छोरी १४ वर्षीया कविता बडालको आफ्नै घरदेखि करिब ५ सय मिटर टाढा रहेको कलचौडे खोला तर्ने क्रममा खोलाले बगाएर मृत्यु भएको प्रहरीले जनाएको छ । उनको खोजी गर्ने क्रममा घटनास्थलदेखि करिब ५ सय मिटर तल शव फेला […]

मकवानपुरमा खोलाले बगाउँदा तीनजनाको मृत्यु

हेटौंडा : मकवानपुरका फरक फरक स्थानमा खोलाले बगाउँदा शनिबार ३ जनाको ज्यान गएको छ। भीमफेदीको त्रिखण्डी मन्दिर नजिक खोलामा नुहाउने क्रममा खोलाले बगाएर किशोरीको मृत्यु भएको छ। परिवारसहित मन्दिर गएकामध्ये तीनजना नुहाउने क्रममा खोलाले बगाउँदा वीरगंज घर भएकी हेटौंडा बस्ने १८ वर्षीया प्रियंका सोनीको मृत्यु भएको जिल्ला प्र...